भारतीय सेनाको क्याम्पमा हमला, ५ सेना र १ आक्रमणकारीको मृत्यु

भारत नियन्त्रित काश्मिर । जम्मू-कश्मीरको पुलवा जिल्लामा भारतीय सेनाको क्याम्पमा आक्रमण भएको छ । जिल्ला प्रहरी लाइनमा १२ घन्टासम्म मुडभेड चलेको भारतीय संचारमाध्यमले जनाएका छन् । आक्रमणमा अहिलेसम्म ३ प्रहरी, २ सेनाका जवान र

कोरियामा आत्महत्या : डिप्रेसन प्रमुख कारण

पारिश्रमिकका दृष्टिकोणले आकर्षक मानिएको कोरियामा नेपालीले आत्महत्या गर्ने क्रम नरोकिएपछि त्यहाँको रोजगारी चुनौतीपूर्ण बन्दै गइरहेको छ। आत्महत्या रोक्न गतिलो प्रयास नगरिए कोरियाको रोजगारी नेपालका लागि अर्थहीन हुनेसम्म

ट्रम्पको चेतावनीपछि मातृभूमिका लागि सङ्घर्ष गर्न सेनालाई मादुरोको आब्ह्वान

भेनेजुयला । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सैनिक कारबाहीको चेतावनीपछि भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोले आफ्नो सेनालाई इमान्दारसाथ अघि बढ्न निर्देशन दिएका छन्। मादुरोले प्रमुख सैनिक जनरल भ्लादिमिर पाड्रिनो

धनीका कुरा : अर्बपति विजयपत सडकमा

भारतकै टप एवं चर्चित ब्रान्ड रेमन्ड कम्पनीका करोडपति मालिक रहिसकेको ७८ वर्षीय विजयपत सिंघानिया अहिले ‘सडक छाप’ को जीवनयापन गर्न बाध्य छन् । यो बाध्यता अरू कसैले हैन, आफ्नै छोराका कारण भोग्नुपरेको उनी बताउँछन् । उनी भन्छन्,

भारतीय धर्मगुरु रामरहिम बलात्कारी ठहर, सैनिक हिरासतमा राखियो

भारतका धर्मगुरु गुरुमित रामरहिम सिंहलाई विशेष अदालतले बलात्कार मुद्दामा दोषि ठहर गरेको छ । भारत हरियाणाको धार्मिक संगठन डेरा सच्चा सौदाका प्रमुखसमेत रहेका गुरुमित रामरहिम सिंहमाथि हत्या, बलात्कार तथा जवर्जस्ती परिवार

थाइल्याण्डकी पूर्व प्रधानमन्त्री शिनावात्रा देश छोडेर भागिन्

थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक शिनावात्रा देश छोडेर भागेकी छिन् । भ्रष्टाचार सम्बन्धीको एउटा मुद्दाको फैसलाका लागि अस्वस्थ भन्दै अदालतमा उपस्थित नभएपछि थाइल्याण्डको सर्वोच्च अदालतका न्यायाधीशले उनलाई पक्राउ

भारतले आफ्नै गालामा थप्पड हान्यो : चीन

काठमाडौं — भारतले लद्दाखस्थित पांगोङ तालनजिक २० किलोमिटर सडक बनाउने निर्णय गरेपछि चीनले चेतावनी दिँदै यस्तो कामले दोक्लाम विवादलाई झनै चर्काउने बताएको छ । ‘समाचार पढ्ने हो भने भारतीय पक्षले आफ्नो गालामा आफैं थप्पड

उत्तर कोरियाले ‘गल्तीपूर्वक’ सार्वजनिक गर्यो आफ्ना दुई मिसाइलबारे जानकारी !

बीबीसी/ एलिस्टर कोलम्यान उत्तर कोरियाले अहिलेसम्म परिक्षण नभइसकेका दुई मिसाइलबारे जानकारी ‘गल्तीपूर्वक’ सार्वजनिक गरेको बीबीसीले बताएको छ । देशका शीर्ष नेता किम जोंग–उन एक कारखानाको निरिक्षणका बेला जाँदा पत्रकारसामू

कतारद्वारा इरानसँग कूटनीतिक सम्बन्ध कायम : खाडी मुलुकलाई चुनौती

दोहा : कतारले इरानसँग बिहीबार कूटनीतिक सम्बन्ध कायम गरेको छ । साउदी अरेबियालगायतका खाडी मुलुकले आफूमाथि नाकाबन्दी लगाउँदै आएका बेला उसले यस क्षेत्रकै शक्तिशाली मुलुक इरानसँग सम्बन्ध गाँसेको छ । साउदी, संयुक्त अरब इमिरेट्स,

दार्जिलिङमा आन्दोलनरत पक्षलाई वार्तामा आउन वंगाल सरकारको आह्वान

छुट्टै प्रान्त गोर्खाल्यान्ड माग सहित आन्दोलनरत पक्षलाई भारतको पश्चिम वंगाल सरकारले वार्ताका लागि आह्वान गरेको छ । वंगालबाट अलग्गिएर छुट्टै प्रान्त गोर्खाल्यान्ड मागिरहेका दार्जिलिङका नेपाली भाषीलाई आन्दोलन चर्किएको



Loading…