‘ए मेरो हजुर २’को बम्पर ओपनिङ, सबैतिर हाउसफूल

सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी नायिका झरना थापा निर्देशित पहिलो फिल्म 'ए मेरो हजुर २' ले प्रदर्शनको पहिलो दिन बम्पर ओपनिङ गरेको छ । आज शुक्रवारबाट देशभरका ९० बढी हलमा प्रदर्शन आरम्भ गरेको फिल्मले मल्टिप्लेक्समा हाउसफूल



Loading…