कोरोना संक्रमण भएर टेकु अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएकी युवतीसँगै कतार एयरवेजबाट नेपाल आउनेहरुको खोजी कार्य जारी छ।
उनीहरु सबैलाई क्वारेन्टाइनमा राखेर स्वाब परीक्षण गर्ने निर्णय अनुसार सरकारले ती प्रहरीलाई ती व्यक्तिको ठेगाना ट्रेसिंग गरि सम्पर्कमा ल्याउन निर्देशन दिएको थियो। ती १५८ मध्ये कञ्चनपुरका रमेश (नाम परिवर्तन) समेत रहेका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्