काठमान्डौ ,कोरोना भाइरसको संक्रमण बाट कतारमा पहिलो बिरामीको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण ज्यान गुमाउने ५७ वर्षीय एक बंगलादेशी नागरिको रहेको त्यहाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।त्यस्तै आज थप २८ जनामा भाइरस देखिएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या ५९० पुगेको छ । त्यस्तै हालसम्म ४३ जना निको भएर घर फर्किएका छन् भने जम्मा १६५८२ जनाको जाँच भएको छ ।
- 1
- 2
- 3
- 4
- 5
तपाईको प्रतिक्रिया दिनुहोस्