अहिले माक्स लगायत अन्य विभिन्न कुराहरुको अभाव सिर्जना गर्न थालिएको छ ।
कोरोना भाइरस (कोभिड(१९) को त्रास देखाएर मूल्यवृद्धि उच्च भएको र कालोबजारीका कारण डेरामा बस्ने मर्कामा परेको उल्लेख गर्दै घरबहाल सरोकार महासंघ नेपालले घर भाडामा तत्काल ५० प्रतिशत छुट गराउन माग गरेको छ । शनिबार पत्रकार सम्मेलन गरेर महासंघले घर भाडामा छुटको माग गरेको हो ।
घरबहाल सरोकार महासंघ नेपालका अध्यक्ष बलभद्र खनालले घरबहालमा देखापरेका समस्याप्रति सरकारले सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी दिए ।
तपाईको प्रतिक्रिया दिनुहोस्