राई परिवारले बनाए बुबाकाे नाममा चाैतारा (फोटोफिचर)

कार्तिक २३ आईतबार/रबिन्द्र बराल,माेरङकाे रंगेली नगरपालिका वडा नम्बर ३ रंन्जनि स्थित मंङ्गलवारे चाेकमा स्वर्गीय दिलबहादुर राई काे स्मृतिमा मंङगलबारे चाेकमा बटुवा हरु काे लागि आरमा तथा बिश्रमा गर्ने सहज हाेस भन्ने उदेश्य ले उक्त चाैतारा निर्माण गरिएका छन। एक कार्यक्रम काे आयाेजना गरि उक्त चाैताराे काे उद्घाटन समेत गरिएका थिए ।

कार्यक्रम काे प्रमुख अतिथि नेपाली काङ्ग्रेस का युवा नेता सुमन कुवर, बडा अध्यक्ष घन्श्याम पनेरु , बिकास सिवाकोटी ,सुभाष सिग्देल , दिपक काेईराला, स्थानीय लगायत काेे उपस्थित समेत रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि ले रिवन काटेर चाैतारा काे उद्घाटन गरेका थिए । राई परिवार ले पितृकाे सम्झनामा ब्राह्मण राखेर बिधिवत रुपमा पुजा पाठ समेत गरेका थिए । अब का दिन हरुमा बुबा काे सम्झनामा गाउँ घरमा रहेका गरिव तथा अतिविपन्न परिवारलाई सहयोग गर्दे जाने समेत छाेरा रेवत कुमार राई ले बताए ।