रंगेलीमा आगलागी

मंसिर २४ बुधबार/रबिन्द्र बराल,मोरङको रंगेली नगरपालिका वडा नम्बर ६ लबटोली स्थित मलाङ थान मा आगलागी हुदा २० हजार बराबरको क्षेति भएको छ ।

बिहान सात बजे भागिरथ केबरत को गुवाली र भान्सा काेठामा आगलागी हुदाँ गुवाली मा बाँधिएको एउटा गाई लाई समेत आगाेले जलेको प्रहरीले जनाएको छ । गुवालिमा बालिएकाे आगाेबाट फैलिएको र आगलागीबाट अन्दाजी २५ हजार बराबर को छेती भएको रंगेली प्रहरीले जनाएको छ ।