उपत्यकामा वर्षा

काठमाडौं । काठमाडौं उपत्यकामा मध्यम वर्षा भएको छ । आज दिउँसोबाट उपत्यकामा मध्यम वर्षा भएको हो । वर्षाले जनजीवन प्रभावित भएको छ ।

उपत्यकाबाट मानिसहरु ठूलो संख्यामा बाहिरिदै गर्दा भएको वर्षाले यात्रुलाई असर पारेको छ । पानी परेपछि काठमाडौंको तापक्रम केही घटेको छ । तर, वर्षाले गर्मी बढ्ने देखाएको छ ।