जिल्ला बचतद्वारा रंगेलीकाे सद्भाव बचतलाई उच्च सम्मान [फोटोफिचर]

पुस२७ साेमबार/रबिन्द्र बराल,मोरङ रंगेली नगरपालिका वडा नम्बर ७ मा रहेको सद्भाव बचत तथा ऋण सहकारी संस्थाले आफ्नो क्षेत्रमा रहेर सामाजिक कार्य हरु लाई निरन्तरता दिदै आईरहेकाे र साे बिषयकाे उच्च मुलुक गर्दे सहकारी सुशासन महत्वपूर्ण योगदान गरेको भन्दै सम्मानित भएको छ । जिल्ला बचत तथा ऋण सहकारी संध ले सद्भाव लाई संघका गतिविधि हरुमा सक्रिय समुदायमा आधारित रहि, सहकारी मूल सान्यता तथा सिद्धान्तलाई अनुशरण गरी सहकारी अभियानमा महत्त्वपूर्ण सहभागीता देखाएको मा संघको २७ औं साधारणसभा मा सहकारी संस्था पुरस्कार तथा प्रशंसा पत्र हात पार्नेे सफल भएको छ ।

बिगत बर्षमा समेत डिबिजन सहकारी कार्यलय बाट पुरस्कृति हुन समेत भएको थियोे । साधारणसभा उक्त पुरस्कार ग्रहण गरेको सद्भाव बचत तथा ऋण सहकारी संस्था को अध्यक्ष कमलेश्वर ठाकुरले बताए ।