माेरङ प्रहरीद्वारा अतिविपन्न २ सय परिवारलाई कम्वल बितरण [फोटोफिचर]

पुस२७ साेमबार /रबिन्द्र बराल ,माेरङकाे जिल्ला प्रहरी कार्यलय द्वारा अतिविपन्न परिवार लाई न्यानो कपडा बितरण गरेको छ । अभियान अन्तरगत प्रहरी ले रंगेली नगरपालिका ८ स्थित बेदमारी टोलका अति बिपन्न र दलित परिवार का ७० परिवार , सुनवर्सी नगरपालिका ३ स्थित जुलुडुब्गा का ४० घर परिवार , सुनवर्सी नपा ४ गोरी टोलका ४० घर परिवार र धनपालथान गाउपालिका ५ स्थित डंङ्गा टोलका ५० घर परिवार लाई कम्वल बितरण गरेको छ ।

उक्त कार्यक्रममा मोरङ प्रहरी प्रमुख sp सन्तोष खड्का dsp मान बहादुर राई, ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी नरिक्षक अनमोल खड्का, बडा अध्यक्ष ढक प्रसाद आचार्य , स्थानिय , बुद्धिजीवी लगायत काे समेतको उपस्थितिमा कम्वल बितरण गरिएको थियो । प्रहरी जम्मा २ सय जना घर परिवार लाई प्रति घर १ थान का दरले उक्त कम्बल बितरण गरिएको sp सन्तोष खड्काले बताए ।