रंगेली,डाईनिया र कर्सिया बजार पुर्ण रुपमा खुल्ला

माघ २२ बिहीबार/रबिन्द्र बराल,नेकपा प्रचण्ड– माधव नेपाल पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ । प्रचण्ड नेपाल पक्षको बन्द ले माेरङ काे रंगेली ,डाईनिया, कर्सिया बजार का ब्यपार व्यवसाय पुर्ण रुपमा खुलेका छन भने सरकारी बिधालय समेत सन्चालनमा आएकाे छ ।

निजि बिधालय र सार्वजनिक सवारीसाधन पुर्ण रुपमा बन्द रहेको छ। टेम्पु, माेटरसाईकल , सिटि सफारी लगायतका साधन पुर्ण रुपमा सन्चालन मा आएका छन ।