१३ वर्षकी छोरी स्कुलबाटै अप’ह’रण ? २० दिनदेखि बे’खबर ! सक्दो शेयर गरी खोजि गर्न मद्दत गरौ

दोलखा जिल्ला घर भई हाल काठमाडौको चन्द्रागिरी बस्दै आएका होम खतिवडाकी छोरी रन्जिता खतिवडा २०७६।११। १६ गतेका दिन बिध्यालयबाट घर फर्कीने क्रममा ह’राएकि छिन । अहिलेसम्म कुनै खबर नआएपछी घरमा रु’वाबा’सी नै चलेको छ ।

बुवा होमका अनुसार आफ्नी छोरीलाई कसैले अप’ह’रण गरेको हुन सक्ने शं’का भएको बताएको छ । अहिले उनको परिवार निकै चि’न्तित अवस्थामा रहेको छ । परिवारले सबै आफन्तकोमा समेत खोजि सकेको बताए । हेर्नुस् यो तलको भिडियो