दोलखा जिल्ला घर भई हाल काठमाडौको चन्द्रागिरी बस्दै आएका होम खतिवडाकी छोरी रन्जिता खतिवडा २०७६।११। १६ गतेका दिन बिध्यालयबाट घर फर्कीने क्रममा ह’राएकि छिन । अहिलेसम्म कुनै खबर नआएपछी घरमा रु’वाबा’सी नै चलेको छ ।
बुवा होमका अनुसार आफ्नी छोरीलाई कसैले अप’ह’रण गरेको हुन सक्ने शं’का भएको बताएको छ । अहिले उनको परिवार निकै चि’न्तित अवस्थामा रहेको छ । परिवारले सबै आफन्तकोमा समेत खोजि सकेको बताए । हेर्नुस् यो तलको भिडियो
तपाईको प्रतिक्रिया दिनुहोस्