भागरथी प्रकरण : खोचलेकबाट सम्मान सहित बिदा भयो डीआईजी सुवेदी सहितको प्रहरी टोली

काठमाडौं : बैतडीको दोगडाकेदार गाउँ पालिका वडा नम्बर ७ की १७ वर्षीया किशोरी भागरथी भट्टको ह,त्याका आ’रोपी प’क्रा उ परेपछि प्रहरी टोली खोचलेकबाट सदरमुकाम फर्किएको छ । सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उत्तम सुवेदी, एसएसपी जनक पाण्डे सहित नेपाल प्रहरी र सीआईबीको टोली सदरमुकाम फर्किएको हो ।

ह,त्याको अभियोगमा प’क्रा उ परेका युवकलाई बुधवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी छ । त्यसका लागि जिल्ला प्रहरी कार्यालय बैतडीमा ११ बजे पत्रकार सम्मेलन आयोजना गरिएको छ। सुदूरपश्चिम प्रहरी प्रमुख सुवेदी घ’टना भए यता खोचलेकमा नै थिए । उनले घटनास्थल नजिक रहेर अनुसन्धानलाई आफ्नै उपस्थितिमा अगाडि बढाएका थिए ।

सबैको साथ र सहयोगले ह,त्यारा प’क्रा उ गर्न सफल भएको डीआईजी सुवेदीले लोकान्तरसँग बताए । ​प्रहरी टोली खोचलेकबाट सदर मुकाम फर्किने क्रममा स्थानीयले सम्मान समेत गरेका छन् । दो’षीलाई प’क्रा उ गर्न सफल भएकोमा धन्यवाद दिँदै स्थानीयले खादा लगाएर बिदा गरेका थिए । माघ २१ गते विद्यालयबाट घर नआइपुगेपछि भागरथीको खोजी शुरू भएको थियो । उनको श,व २२ गते स्थानीय लबलेक सामुदायिक वनको जंगलमा ‘फेला परेको थियो ।