काठमाडौं छोड्नेको लाग्यो भिड

नवलपरासीका एक यूवकमा कोरोनाको आशंका: तिन दिन देखि रिफरको रिफर कोरोनाको परिक्षणनै भएन
कोरोना भाइरसको नाटक गर्ने प्राङ्कस्टारलाई पाँच वर्ष जे’ल
बल्ल खुल्यो विजय चौधरीको अ’सली पो’ल, मुनाले अर्की कामदारसंग विजयको बारेमा यस्तो कुरा गर्थिन् !
भर्खरै ८३ जना सवार विमान दु’र्घटनाग्रस्त ! थप विवरण आउदै…

काठमान्डौ , को’रोना भा’इरसको जो’खिम बढेसँगै काठमाडौं छा’ड्ने यात्रुको संख्या ह्वा’तै बढेको छ। को’रोना भा’इरसको जो’खिम बढेसँगै सरकारले स्कुलरकलेज ब’न्द तथा बढी भि’डभाड हुने ठाउँमा २५ जनाभन्दा ब’ढी भे’ला नगर्न नि’र्देशन दिएपछि उपत्यका छा’ड्नेको संख्या ब’ढेको हो। ट्राफिक प्रहरी महाशाखाकाअनुसार गएको तीन दिनमा झण्डै तीन लाखमानिसले काठमाडौं छो’डेका छन्। गएको मंगलबारदेखि बिहीबारसम्म तीन दिनमा दुई लाख ९५ हजार ५२१ जनाले उपत्यका छा’डेका महाशाखाले जनाएको छ।

सबैभन्दा धेरै बिहीबार एकै दिन उपत्यकाबाट एक लाख ८ हजार ४५८ यात्रु बा’हिरिएका छन्। उपत्यका छा’ड्नेको संख्या बढेसँगै आज दिउँसोदेखि साँझसम्म काठमाडौंको मुख्य ना’का कलङ्की–थानकोट सडकखण्डमा लामो जा’म भएको थियो। महाशाखाका अनुसार को’रोना भा’इरसको जो’खिम बढेसँगै सरकारले स्कुल/कलेज ब’न्द तथा बढी भि’डभाड हुने ठाउँमा २५ जनाभन्दा ब’ढी भे’ला नगर्न निर्देशन दिएपछि उपत्यका छा’ड्नेको सङ्ख्या ब’ढेको हो । सतुङ्गलमा भइरहेकाे सडक म’र्मतसँगै काठमाण्डाै उपत्यकाबाट गाउँघर जाने यात्रुको संख्या बढेकाले जा’म बढेको ट्राफिक प्रहरीले जनाएकाे छ ।