पैताला भतभती पोल्छ, यी रोगका लक्षण हुन सक्छ !

गर्मी बढेसँगै कोही-कोहीलाई पैतला भ’तभत पोल्ने स’मस्याले सताउँछ। धेरैले यस स’मस्यालाई ग’म्भीरतापूर्वक लिँदैनन्। आफैँ निको हुन्छ भनी ठान्छन् ।तर, यस्तो स’मस्या भएमा ला’परबाही गर्नु हुँदैन। यसले शरीरका बाँकी भागमा पनि स’मस्या उत्पन्न गर्न सक्छ।

यस्ता छन् पैतला पो’ल्नुका कारण: शरीरमा भिटामिन ‘बी’, फो’लिक ए’सिड वा क्या’ल्सियमको क’मी हुँदा पैतला पोल्ने स’मस्या देखिन्छ। उच्च र’क्तचाप भएकालाई पनि पैतला भ’तभताउने स’मस्या हुन्छ। र’क्तचाप उच्च हुँदा र’क्तसञ्चारमा स’मस्या हुन सक्छ।

जसले गर्दा छालाका रङमा ब’दलाव, हातखुट्टाको ता’पमानमा कमी रहन्छ। यसै कारण पैतला पोल्न गर्छन्। मि’र्गौलासम्बन्धी स’मस्या भएकाहरूका पनि पै’तलामा ज’लन हुने गर्छ। थाइरोइड ह’र्मोनको ले’भल कम हुँदा पनि पैतला पो’ल्छ। साथै, औ’षधिको सा’इडइफेक्ट हुँदा, ए’चआईभीको औ’षधि खाँदा र कि’मोथेरापी गर्नेहरूलाई पनि पैतलामा ज’लन हुन्छ।

यस्ता छन् घ’रेलु उपचार:पैतलामा ज’लन हुँदा सिरे नुन फाइदाजनक छ। एउटा भाँडोमा म’नतातो पानी हालेर त्यसमा आधा कप सि’रे नुन मिसाउने। १० देखि १५ मिनेटसम्म खुट्टा त्यसमा डु’बाउने। केही समयसम्म नियमित यस्तो गरिरहँदा स’मस्या हट्छ। म’धुमेह, उच्च र’क्तचापलगायत स’मस्या भएकाहरूले यो उपाय अ’पनाउनुअघि चिकित्सकसँग सल्लाह लिनुपर्छ।

शा’काहारी खानेकुरा खानेले दूध, दही, पनिरलगायत दु’ग्ध पदार्थ नियमित खानुपर्छ। प्रो’टिनयुक्त खानेकुरा खानुपर्छ। मां’साहारीहरूले अण्डा, माछा, चिकन, सी फु’डबाट भिटामिन बी प्राप्त गर्न सक्छन् । लौका काटेर त्यसको गुदी पै’तलामा द’ल्नाले पनि राहत मिल्छ ।बेसारमा पाइने एन्टी ब्या’क्टेरियल तत्वले पनि यस स’मस्याबाट छु’टकारा दिलाउँछ ।