जनता समाजवादी पार्टीमा १ सय ५० जना प्रवेश

माेरङको रंगेली नगरपालिका ७ मा रहेको भगतराम चिनिराम धर्मशाला मा सङ्घीयता, सुशार समृद्धि र समाजवाद सम्मुन्नत, सङ्घीय समाजवाद- जिन्दावाद काे मुल नाराका साथ रंगेलीमा जनता समाजवादी पार्टी, नेपाल ले संगठन सुदृढिकरण तथा जनजागरण सूज अभियान कार्याक्रम काे आयोजना गरेको छ ।
उक्त कार्याक्रम्म काे प्रमुख अतिथि जसपा का कार्याकारी सदस्य एवम् माेरङ झापा काे सुज अभियान का संयोजक युवराज कार्की , केन्द्रीय सदस्य प्रेम नाथ थापा, जिल्ला अध्यक्ष राज कुमार यादव, नगर अध्यक्ष पन्नालाल मंण्डल, बडा अध्यक्ष रुपेश मंण्डल, शिशुपाल यादव, पवन साेनी , बुद्धिजीवी ,महिला लगायत काे समेत उपस्थित रहेको थियो ।

कार्यक्रम लाई सम्बाेधन गर्दे युवराज कार्कीले भने केपि अाेली काे अहङकार का कारण संम्सद विघटन भएको र अदालतले जनता काे मर्म र भावना प्रति पुनः विघटन भएको संम्सदघ पुनःस्थापन काे फैसला गरेको मा जनता काे जित समेत भएको उनलेे बताए । कार्यक्रममा वभिन्न
पाटि परित्याग गरि १ सय ५० जना समेत पाटि प्रवेश गरेका छन । साेहि कार्यक्रममा नगर समिति विस्तार गर्नुका साथै महिला संजाल काे समेत गठन गरेका छन ।