पराजित गर्न एमाले एक्लै काफी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई आगामी निर्वाचनमा आफ्नो पार्टीले एक्लैले पराजित गर्ने दावी गर्नुभएको छ ।

उहाँले गठबन्धन एकातिर र एमाले एकातिर बस्दा पनि एमालेकै तौल बढी हुने दावी गर्नु भयो ।

राजधानीमा मंगलबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीलाई गठबन्धनसँग लड्न केही गाह्रो छैन ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।