राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘रेल्वे अध्यादेश’ जारी

काठमाडौं।     राष्ट्रपति विद्यादेवी भण्डारीबाट रेल्वे अध्यादेश जारी भएको छ ।

राष्ट्रपति कार्यालय शितल निवासले एक विज्ञप्ती जारी गर्दै यसको जानकारी गराएको हो ।

विज्ञप्तीमा भनिएको छ, सम्मानिय राष्ट्रपतिविद्यादेवी भण्डारी ज्युले संविधानको धारा ११४ को उपधारा ‘१’ बमोजिम राष्ट्रपति भण्डारी रेल्वे अध्यादेश, २०७८ जारी गर्नुभएको हो ।