सूचना सम्बृद्धि सहकारी ले एक दिने आँखा शिविर गर्याे।

रबिन्द्र बराल

सूचना सम्बृद्धि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रंगेली ले एक दिने निशुल्क आँखा शिविर गरेको छ ।

६५ औ राष्ट्रिय सहकारी दिवश को उपलक्ष्यमा निःशुल्क आँखा जाँच शिवर गरिएको हाे । सहकारी ले दुर्गा मंन्दिर काे प्रङ्गणमा शिविर काे गरेको थियो ।

RLC EYE रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान बिराटनगर तथा तिलगंगा इन्स्टिच्युट अफ ओपस्ट्राल्मोलोगट तेज कोहली र रुत फाउन्डेसन काे सहकार्य र सूचना सम्बृद्धि बहुउद्देश्यीय सहकारी संस्था एम दिने शिविर आयोजना गरेको हाे । शिविरमा रंगेली , सुनवर्सि र धनपालथान का २ सय २० जना ले आँखा चेकजाँच गराएका थिए । अधिकान्स ६० बर्षका वृद्ध हरु काे माेतियाविन्दु फेला परेका हरु काे रामलाल आँखा अस्पताल ले निशुल्क सल्यक्रिया गर्ने समेत बताए । कार्यक्रममा संस्था का अध्यक्ष सिनाेद झा, सचिव सराेज मंण्डल, स्थानीय बुद्धिजीवी लागायत काे उपस्थिति समेत रहेको थियोे ।