काठमाडौं । सरकारले भारत र चीनसँगको सबै नाका बन्द गर्ने निर्णय गरेको छ। सीमा नाका भएको आउजाने गर्नेबाट कोरोना भाइरस नेपाल भित्रन सक्ने जोखिमलाई मध्यनजर गर्दै सरकारले सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । आइतबार साँझ प्रधानमन्त्री निवास बालु्वाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले भोलिदेखि एक साता सीमा बन्द गर्ने निर्णय गरेको भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले जानकारी दिइन् । रातोपाटीबाट
- 1
- 2
- 3
- 4
- 5
तपाईको प्रतिक्रिया दिनुहोस्