प्रमुख सत्तारुढ दल कांग्रेसको ‘स्थानीय तह निर्वाचन—२०७९, घोषणापत्र तयारी समिति’ मा २७ सदस्य मनोनीत भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापाको संयोजकत्वमा रहेको घोषणापत्र तयारी समितिमा सोमबार सदस्य मनोनीत गरेका हुन् ।
समिति सदस्यहरू
१. सदस्य — डा. आरजु राणा देउवा
२. सदस्य — मधु आचार्य
३. सदस्य — प्रा. डा. गोविन्दराज पोखरेल
४. सदस्य — नृपबहादुर बड
५. सदस्य — कान्तिका सैजुवाल
६. सदस्य — गुरुराज घिमिरे
७. सदस्य — किरण गिरी
८. सदस्य — हरिप्रभा खड्गी
९. सदस्य — भीम ढुंगाना
१०. सदस्य — दिलीपप्रताप खाण
११. सदस्य — वंशलाल तामाङ
१२. सदस्य — विजयशंकर यादव
१३. सदस्य — उमा थापा मगर
१४. सदस्य — भुपेन्द्र राई
१५. सदस्य — ममता महतो
१६. सदस्य — डा. जुगल भुर्तेल
१७. सदस्य — गेजा शर्मा वाग्ले
१८. सदस्य — जगदीश भट्टराई
१९. सदस्य — प्रताप पौडेल
२०. सदस्य — शंकर तिवारी
२१. सदस्य — पुरुषोत्तम नेपाल
२२. सदस्य — डा. इन्द्रा अधिकारी
२३. सदस्य — अभिमन्यु सिंह
२४. सदस्य — डा. बुद्धिमान श्रेष्ठ
२५. सदस्य — मनीष झा
२६. सदस्य — जिमी लामा
२७. सदस्य — सिलसिला आचार्य
तपाईको प्रतिक्रिया दिनुहोस्