कांग्रेसको घोषणा पत्र तयारी समितिमा आरजु देउवासहित २७ जना मनोनीत

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घोषणा पत्र तयारी समितिमा २७ जनाको नाम मनोनीत गरेका छन्। देउवाले पत्नी आरजु राणा देउवालाई पनि समितिमा राखेका छन्। पार्टीले महामन्त्री गगन कुमार थापालाई घोषणा पत्र तयारी समितिको संयोजक तोकेको थियो।

महामन्त्री थापाको संयोजकत्वमा गठन भएको ‘स्थानीय तह निर्वाचन-२०७९, घोषणापत्र तयारी समिति’ मा मनोनीत भएका सदस्यहरु यी हुन्।

१. सदस्य – डा. आरजु राणा देउवा

२. सदस्य – श्री मधु आचार्य

३. सदस्य – प्रा. डा. गोविन्दराज पोखरेल

४. सदस्य – श्री नृपबहादुर वड

५. सदस्य – श्री कान्तिका सैजुवाल

६. सदस्य – श्री गुरुराज घिमिरे

७. सदस्य – श्री किरण गिरी

८. सदस्य – श्री हरिप्रभा खड्गी

९. सदस्य – श्री भीम ढुंगाना

१०. सदस्य – श्री दिलिपप्रताप खाँण

११. सदस्य – श्री वंशलाल तामाङ

१२. सदस्य – श्री विजय शंकर यादव

१३. सदस्य – श्री उमा थापा मगर

१४. सदस्य – श्री भुपेन्द्र राई

१५. सदस्य – श्री ममता महतो

१६. सदस्य – श्री डा. जुगल भुर्तेल

१७. सदस्य – श्री गेजा शर्मा वाग्ले

१८. सदस्य – श्री जगदीश भट्टराई

१९. सदस्य – श्री प्रताप पौडेल

२०. सदस्य – श्री शंकर तिवारी

२१. सदस्य – श्री पुरुषोत्तम नेपाल

२२. सदस्य – डा. इन्द्रा अधिकारी

२३. सदस्य – डा. अभिमन्यु सिंह

२४. सदस्य – डा. वुद्धिमान श्रेष्ठ

२५. सदस्य – श्री मनिष झा

२६. सदस्य – श्री जिमी लामा

२७. सदस्य – श्री शिलशिला आचार्य