कमलेश्वरले पाए स्टार अफ दि इयरको सम्मान

चैत्र २६ शनिबार/रबिन्द्र बराल,माेरङकाे सुनवर्सि नगरपालिका मा बसाेवास गर्दे आईरहेका ई.कमलेश्वर ठाकुर स्टार अफ दि इयरको सम्मानबाट सम्मानित भएका छन् । रंगेलीका युवा सहकारी अभियान्ता का रुपमा उनलाई काठमाडौंमा आर के इन्टरटेन्मेन्ट ग्रुपद्वारा आयोजित कार्यक्रममा उनलाई सम्मानित गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उनलाई प्रशन्सा पत्र सहित सम्मानीत गरिएको थिए । उनलेे रंगेली , सुनवर्सि,रतुवामाई र धनपालथान गाउँ पालिका क्षेत्रमा ठकुुर ले शिक्षा तथा समाजको समग्र रुपान्तरणको लागि बर्षाे देखि उनलेे आफ्नाे क्षेमता र मेहनत का सात उनलेे बर्षाे देखि निमुखा, असहायको सेवामा खटिएका थिए ।

बिगत बर्ष महामारीको चपेटामा परेका गरिव परिवार का लागि उनी ले धेरै ठाउँमा सहयोग समेत गरेका थिए। आफुलाई यसरी सम्मानित हुदा गर्वकाे अनुभुति हुनुका साथै आगामी दिन हरु मा समेत समाज सेवामा अझै निरन्तरता दिने मनाेवल बढेकाे कमलेश्वर ठाकुरले बताए ।