सुनबर्सिमा जुलुस मनाउने क्रममा घाइते भएका सहनीको मृत्यु

जेष्ठ ६ शुक्रबार,रबिन्द्र बराल/माेरङकाे सुनवर्सि नगरपालिका ६ स्थित सिटाेैला टाेलमा नेकपा एमाले काे बिजय जुलसमा ट्याक्टर दुर्घटना हुदा १३ जना घाइते भएका थिए । काे २ च १४३७ नम्बर काे ट्याक्टर दक्षिण बाट उत्तर तर्फ जाने क्रममा ट्याक्टर अनियन्त्रित हुदा दुर्घटना भएको हाे । रंगेली प्रहरी काे अनुसार ४० बर्ष क राज कुमार सहनी काे उपचारका क्रममा घाेपा अस्पतालमा उपचारका क्रममा मृत्युु भएको रंगेली प्रहरीले जनाएको छ ।

एमाले काे बिजय जुलुसमा घाइते भएका स्थानीयलाई एमाले बाट बिजेता भएका मेयर श्याम राजवंशी उपमेयर मिरा दास , बिभिन्न वडाका अध्यक्ष हरु समे बिरामी हरु लाई भेट्ने का लागि अस्पताल पुगेका थिए । ११ जना सामान्य रहेको र उनी हरु काे रंगेली अस्पतालमा उपचार समेत भईरहेकाे प्रहरीले जनाएको छ ।