मुल्य बृद्धिको विरोधमा रंगेलीमा मसाल जुलुस

रबिन्द्र बराल/माेरङकाे रंगेली नगरपालिका मा मुल्य बृद्धिकाे बिराेधमा मसाल जुलस निकालिएको छ । खेलकुद महासंघ माेरङ ले रंगेली मा मसाल जुलुस निकालेकाे हाे । रंगेली बसपार्क देखि सुरु भएको मसाल जुलुस मा युवा हरु ले बसपार्क ,मुख्य बजार र कालिमंन्दिर प्राङ्गणमा पुगेर काेण सभा गरेका थिए ।

खेलकुद महासंघ माेरङका जिल्ला सचिव प्रकाश भट्टराई काे नेतृत्व ले गरेको बिराेघ जुलुसमा उनी हरु ले ग्यास,पेट्रोल ,डिजलमा सरकार ले मुल्य वृद्धि गरेको भन्दै मुल्य वृद्धि खारेज गर , जस्ता प्लेटका लिएर जुलुसमा सहभागी समेत भएका थिए । मसाल जुलुस मा प्रहरी हस्तक्षेप गरेर मसाल खाेसिएकाे थियो ।