काठमाडौं उपत्यकामा भूकम्पको ठूलो धक्का

काठमाडौं, २८ जेठ । उपत्यकालगायतका आसपासका जिल्लाहरुमा भूकम्पको धक्का महशुश भएको छ । आज विहान २ बजेर ३६ मिनेट जाँदा भूकम्पको ठूलो धक्का महशुश भएको हो ।

भूकम्पबारे थप विवरण आउन बाँकी छ ।