काठमाडौँ । सञ्चारकर्मी रवि लामिछाने राजनीतिमा आएका छन् । उनी आजै बिहिबार आफू आबद्ध ग्यालेक्सी टेलिभिजनबाट अलग्गिएर पूर्णकालीन राजनीतिमा आएका हुन् । त्यसपछि उनले एक भिडिओ सन्देशमार्फत् भनेका छन्, ‘मैले सञ्चारकर्मीका रूपमा सकेजति गरेँ । अब म मेरो आवाजहरूलाई संसद्सम्म लान चाहन्छु ।’

लामिछानेले असार ७ गते राष्ट्रिय सभागृहमा ‘आफ्नो राजनीतिक यात्राबारे बताउनेगरी’ सभा गर्दैछन् । उनले काठमाडौँको क्षेत्र नं। ५ बाट स्वतन्त्ररूपमा चुनाव लड्ने बताउँदै आएका छन् ।
सञ्चारकर्मी रवि लामिछाने राजनीतिमा आएका छन् । उनी आजै बिहिबार आफू आबद्ध ग्यालेक्सी टेलिभिजनबाट अलग्गिएर पूर्णकालीन राजनीतिमा आएका हुन् । त्यसपछि उनले एक भिडिओ सन्देशमार्फत् भनेका छन्, ‘मैले सञ्चारकर्मीका रूपमा सकेजति गरेँ । अब म मेरो आवाजहरूलाई संसद्सम्म लान चाहन्छु ।’
तपाईको प्रतिक्रिया दिनुहोस्