माधव नेपालसँग झलनाथ असन्तुष्ट

काठमाडौं, ८ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच सम्बन्ध चिसिएको छ । मन्त्रीहरु हेरफेरको निर्णय कार्यान्वयनमा ढिलाई भएको भन्दै सम्मानित नेता खनालले अध्यक्ष नेपालसँग असन्तुष्टि राख्दै आएका थिए ।

एकीकृत समाजवादीले मन्त्रीहरु फेर्ने निर्णय गरेसँगै सत्ता गठबन्धनकै दलहरुमा असन्तुष्टि चुलिएको छ । मन्त्री बन्नेहरुको लर्को लागेको प्रचण्डको पनि गुनासो । एकीकृत समाजवादीमा मन्त्रीहरु फेर्ने निर्णय गराउनको लागि नेता खनालले नै दबाब दिएका थिए ।