गृह श्रमिकका सवाल र विषयक एक दिवशिय कार्यशाला गोष्ठी रंगेलीमा सम्पन्न

असार १३ साेमबार/“गृह श्रमिकका सवाल र कोभिडका असर” विषयक एक दिवशिय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । रंगेली नगरपालिका ७ स्थित मेलिना गेष्ट हाउसमन भएको साे कार्यक्रम काे प्रमुख अतिथि नगरपालिका मेयर दिलिप दिलिप वगडिया , कमला न्याैपाने, पुनम सापकोटा , राधा मंण्डल, अन्जु दाहल , कविता नेपाल लयागत काे उपस्थिति समेत रहेको थियोे । कार्यक्रम का सहभागी हरु ले भने नेपालमाश्रम ऐन २०७४ जारी भएपश्चातश्रम गर्ने श्रमिकहरुमा रहेको औपचारिक तथाअनौपचारिक क्षेत्र भन्ने विषयश्रम कानूनकानगरमा परिवर्तित भै निम्नानुसारका ५ श्रम वर्गिकरणमा कायम भएको समेत बताए ।

रोजगारदाताले कुनै खास कामवासेवा किटान गरी सो सम्पन्न गर्न तोकेर दिने बादिएको रोजगारीसम्झनु पर्छ । समयगत रोजगारी, रोजगारदाताले श्रमिकलाई निश्चितसमयावधितोकी सो अवधिभित्रकुनै सेवाप्रदान गर्न, सोहीश्रम ऐन २०७४ को दफा ११ ले रोजगार सम्झौतानगरी श्रमिकलाई काममालगाउन नहुने सम्बन्धीव्यवस्था समेत गरेको छ। सामाजिक सम्वाद गर्ने संयन्त्रको रुपमाश्रम सम्बन्धी समस्या समाधान गर्ने, स्थानीयतहमादर्ता, अभिलेखिकरण गरिएका श्रमिकलाई योगदानमा आधारितसामाजिक सुरक्षाकोषमा गृहश्रमिकका रुपमा रहेका श्रमिक महिलाहरुको श्रम अधिकारको रक्षा, मानवअधिकार तथा महिला अधिकारको रक्षा गरियोस सहभागी हरु ले बताए ।

कामका सिलसिलामा महिला पुरूषविच हुने भेदभाव, ज्यालामा हुने असमानताको अन्त्य गरियोस् सामाजिक न्याय अन्तर्गत कानूनी र सामाजिक सुरक्षाको निश्चितता होस् भन्ने अपेक्षा समेत सहभागी हरु ले राखेका छन । कार्यक्रममा महिला हरु ले मेयर लाई ज्ञापनपत्र समेत बुझाएका छन ।