क्षति पुर्तिपछि लास परिवारले जिम्मा लिए

असार १५ बुधबार/रबिन्द्र बराल,रंगेली नगरपालिका ७ मा रहेको माउन्ट मकालु ईङलिस बाेडिङ स्कुल काे काे १ क ११३० नम्बर बस ले आफ्नै बिधालय काे बस ले ठक्कर दिदा ५ बर्षका रिपिक मंण्डल काे मृत्यु भएको थियोे । बुधबार पिडित पक्ष र नगर प्रमुख बडा अध्यक्ष सहित काे बैठकले बिधालय पक्ष काे छलफलमा पिडित पक्षका परिवार का दुई बालबालिका हरु लाई रंगेली नगरपालिका भित्रका जुनसुकै निजि बिधालय मा उच्च शिक्षा सम्म निशुल्क पठनपाठन गराउने सहमति भएको छ ।

मृतक का परिवारलाई ८ लाख ५० हजार रुपैयाँ राहत दिने सहमति भएको पछि पाेष्माटम पछि अस्पताल बाट बालकाे लास परिवार ले बुझेका छन । मंगलबार भएको घटनामा आक्राेशित समुहले काे १ क २९१२ नम्बर काे स्कुल वस र प्रिन्सिपल चडने टाटा साेमाे काे ल१ च ६९८१ नम्बरको टाटा साेमाे र बिधालय काे बस समेत क्षेती पुगाएका छन । बर्ष ५ साेनम कुमारी मंण्डल गम्भीर घाइते काे उपचार बिराटनगर न्युराेमा उपचार भईरहेकाे समेत प्रहरीले जनाएको छ ।