रंगेली नगर क्लवमा नितेश चयन

असार २० साेमबार ,रबिन्द्र बराल/माेरङकाे रंगेली नगरपालिका ७ मा २०७० सालमा स्थापना भएको रंगेली नगर युवा क्लव काे अध्यक्ष मा नितेश साह चयन भएका छन । बैदेशीक राेजगारीका क्रममा साता दिन भित्र जापना जाने तय भए पछि रंगेली का पुर्व अध्यक्ष निरज कुमार साह ले रंगेली नगर युवा क्लव बाट राजिनामा दिएका छन । क्लवमा आगामी दिन हरुमा आफू नहुदा काम गर्ने युवा हरु लाई अप्ठ्यारो नहाेस भन्दै आफुृले स्वतह पद बाट राजिनामा दिए काे निरज ले बताए । संस्था का उपाध्यक्ष आकाश मंण्डल समेत बैदेशिक राेजगारीमा जाने निश्चित भए पछि उसले पनि उपाध्यक्ष काे पदबाट राजिनामा दिएका हुन ।

एक कार्यक्रम काे आयोजना गर्दे उनी हरु लाई क्लव का सचिव, काेषा अध्यक्ष , बुद्धिजीवी मचिन्द्र कटुवाल ,स्थानीय अबिषेक अधिकारी , लगायत काे टिमले फुलमाला सहित बिदाई समेत गरेका छन । साेहि कार्यक्रम रंगेली नगर क्लव काे अध्यक्ष पदमा नितेश साह लाई जिम्मेवारी सुम्पिएका छन । उप अध्यक्ष मा अनिल साह र रमेश कुमार साह लाई जिम्मेवारी दिएकाे पुर्व अध्यक्ष निरज साह ले बताए ।