रंगेली ट्राफिक कार्यरत महेन्द्रको सरुवा

असार २८ मंगलबार/इलाका प्रहरी कार्यालय रंगेली ले स्थापना गरेको ट्राफिक विट का ट्राफिक प्रहरी सहायक प्रमुख पदमा बडुवा भए पछि महेन्द्र यादव सरूवा भएका छन । एक कार्यक्रम काे आयोजना गर्दे ईलाका प्रहरी रंगेली का प्रहरी निरिक्षक शाैलेश न्याैपाने ले यादव लाई दाेसल्लाह ओढाएर सम्मान गर्नु का साथै बिदाइ समेत गरेका छन ।

बिगत १७ महिना देखि रंगेली मा कार्यरत यादव लाई रंगेली नगर युवा क्लब , श्री रंगेली काली मन्दिर ऑटो रिक्शा समुहले सम्मानित गर्दै विदाई गरेको हाे । उनी ट्राफिक असई मा बढुवा भए पछि उनलाई सरुवा गरिएको हाे । आफु काठमाडौं मा सरुवा भएको यादव ले बताए ।