एका बिहानै के पी पुगे पुर्वप्रधानमन्त्री शेर बहादुर देउवा निवास ?

पुर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा लाई भेट्न नेपालका कान्छा अभियन्ता केपी खनाल को समुह बुढानिलकन्ठ देउवा निवास सरसफाइ अभियान बारे जानकारी तथा सरसफाइ अभियानमा सहभागी हुन आग्रह गर्न त्यहाँ पुगेको बताईएको छ । पछिल्लो समय के पी खनाल नियमित रुपमा देशब्यापी सरसफाइ अभियानमा ब्यस्त रहेका छन ।

देशमा मात्रै नभएर के पी खनालले केहि महिना अघि भारतको मुम्बई समुन्द्रमा सरसफाइ अभियान गरेर पनि चर्चामा आएका थिए । सरसफाइ सङ्गै के पी खनाल ले बाजुरा जिल्लामा अनाथालय पनि निर्माण गरेका छन । उमेरले निकै सानु देखिने के पी खनाल राष्ट्रीय तथा अन्तराष्ट्रीय विभिन्न पुरोस्कारबाट पनि सम्मानित भैसकेका छन ।