त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा किन भइरहन्छ बारम्बार हवाई ट्राफिक जाम ?

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) देशको पुरानो ऐतिहासिक विमानस्थल हो । टिआइए सञ्चालनमा आएको करिब ७० वर्षपछि मुलुकभित्र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय

असार १ बाट मतदाता नामावली दर्ता खुल्दै

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न योग्यता पुगेका नेपाली नागरिकका लागि नामावली दर्ता खुलाउँदै छ । आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै नाम दर्ता खुला गर्ने तयारी गरेको हो

सरकारले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाई छाड्ने

काठमाडौं । सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सरकारलाई दिएको आदेश सरकारले नमान्ने भएको छ । राज्यका तीन प्रमुख अंगमध्ये दुई कार्यपालिका र न्यायपालिकाबीच टकराव बढ्दै गएको छ । सरकारमा रहेका दलका

आज देशभर मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भूभागमा आंशिक बदली रहेकाे छ । दिउँसो प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का

काठमाडौं विश्वकै छैटौँ प्रदूषित शहर

राजधानी काठमाडौं विश्वका प्रमुख १० प्रदूषित शहरभित्र परेको छ । वायुको गुणस्तरबारे अनुगमन गर्ने स्विस कम्पनी आक्युएयरले सार्वजनिक गरेको सूचीमा राजधानी काठमाडौं विश्वको छैटौँ प्रदूषित शहर बनेको छ । त्यस्तै, देशका हिसावले

चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमण, के के छन् एजेण्डा ?

चीनका विदेशमन्त्री वाङ यी आउँदो शुक्रबार नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार वाङको नेतृत्वमा उच्चस्तरीय चिनियाँ टोली शुक्रबार भ्रमणमा आउन लागेको हो । शेरबहादुर देउवा

झलनाथ खनालकै क्षेत्रमा समाजवादी शून्य सबै कार्यकर्ता एमाले प्रवेश

इलाम चैत,नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी पार्टीको उपस्थिति नै शून्यतामा पुर्याउने गरी सयौँ नेता तथा कार्कयर्ता एमालेमा भित्र्याएका छन । पहिलो पटक एमालेको पार्टी प्रवेश

मलेसिया रोजगारीका लागि पूर्वस्वीकृति

काठमाडौं, चैत ७। कोरानाका कारण दुई वर्षदेखि बन्द भएको मलेसियाको रोजगारीका लागि आएका मागको पूर्वस्वीकृतिको काम धमाधम भइरहेको छ । वैदेशिक रोजगार कार्यालय ताहाचलले गएको मङ्गलबारदेखि मलेसियाको रोजगारीका लागि आएका मागको

महाकालीमा स्थानीयको व्यापक विरोध हुँदापनि भारत एकतर्फीरूपमा तटबन्ध बनाउँदै

दार्चुला। नेपाल-भारत छुट्याउने दार्चुलाको सीमा क्षेत्र महाकाली नदी किनारमा भारतले एकतर्फीरूपमा आफूखुसी तटबन्ध गर्न थालेको छ। स्थानीयको व्यापक विरोध हुँदाहुँदै पनि भारतीय पक्षले आफूखुसी महाकाली नदीको बहाव नेपालतर्फ

पल-समिक्षा प्रकरण : ‘न त्यो बलात्कार हो, न अपराध हो’ : डाक्टर केसी

नाबालिकालाई करणी गरेको आरोपमा हिरासतमा रहेका अभिनेता पल शाहको पक्ष-विपक्षमा धारणाहरु आइरहेका बेला राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले पल र नाबालिकाले मिलेर ‘मि टु’ गरेको टिप्पणी गरेका छन् । लेनदेनमा कुरा नमिल्ने