रंगेली प्रहरीलाई र्याफ्टिङ ढुङ्गा

असार १६ बिहीबार/रबिन्द्र बराल,जिल्ला प्रशासन कर्याल माेरङ ले रंगेली ,सुनवर्सि, धनपालथान र रतुवामाई नगरपालिका लाई लक्षित गरेर बाडि प्रकाेप मा फसेका हरु का लागि उद्घार गर्ने सहज हाेस भनेर सबै पालिका काे बिच केन्द्र बनाएर ईलाका

ग्राम लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाले धान दिवस सम्पन्न

असार १५ बुधबार/रबिन्द्र बराल ,राष्ट्रिय धान दिवसको अवसर पारेर श्री ग्राम लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड ले असार १५ लाई धान दिवस काे रुपमा मनाएकाे छ । " कृष वित्त व्यापार र उपयोग जाेडि समृद्ध समाजकाे निर्माण ग्राम

क्षति पुर्तिपछि लास परिवारले जिम्मा लिए

असार १५ बुधबार/रबिन्द्र बराल,रंगेली नगरपालिका ७ मा रहेको माउन्ट मकालु ईङलिस बाेडिङ स्कुल काे काे १ क ११३० नम्बर बस ले आफ्नै बिधालय काे बस ले ठक्कर दिदा ५ बर्षका रिपिक मंण्डल काे मृत्यु भएको थियोे । बुधबार पिडित पक्ष र नगर प्रमुख

माउण्ट मकालु स्कुलको बसले किचेर विद्यार्थीको मृत्यु, स्थिती तनाबग्रस्त

रंगेली१४ असार/रबिन्द्र बराल,मोरङको रंगेलीमा आज दिउँसो स्कुल बसले किचेर एक विद्यार्थीको मृत्यु भएको छ भने एक बालिका गम्भिर घाइते भएकी छन् । रंगेली–७ स्थित माउण्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको को १ क ११३० नम्बरको बसले आज दिउँसो

गृह श्रमिकका सवाल र विषयक एक दिवशिय कार्यशाला गोष्ठी रंगेलीमा सम्पन्न

असार १३ साेमबार/“गृह श्रमिकका सवाल र कोभिडका असर" विषयक एक दिवशिय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । रंगेली नगरपालिका ७ स्थित मेलिना गेष्ट हाउसमन भएको साे कार्यक्रम काे प्रमुख अतिथि नगरपालिका मेयर दिलिप दिलिप वगडिया , कमला

लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको रंगेलीमा -याली

असार १२ आईतबार/रबिन्द्र बराल,लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस काे उपलक्ष्यमा रंगेली मा प्रभातफेरी कार्यक्रम गरिएको छ । २०२२ जुन २६ को सन्दर्भमा रंगेली बसपार्क देखि निकालेकाे -याली मा मुख्य बजार,

रंगेली नगरपालिकाको बजेट सार्वजनिक

असार १० शुक्रवार,रंगेली नगरपालिका ले आर्थिक बर्ष २०७९÷२०८० को लागी बजेट सार्वजनिक गरेको छ । शुक्रबार छाैठै नगर सभाकाे अधिवेशनले आगामी आर्थिक वर्षको लागी बजेट सार्वजनिक तथा पारित गरेको हो । चालू आर्थिक बर्षकाे विनियोजित बजेट

झुक्याएर वडा सभापतिलाई हस्ताक्षर गरेको भन्दै आपत्ति

असार ८ बुधबार,रबिन्द्र बराल/नेपाली कांग्रेस रंगेली वडा कमिटि वडा नम्बर ७ ले बैसाख ३० गते सम्पन्न भएको स्थानिय तह निर्वाचनमा आफ्नै पार्टीलाई हराउन पार्टी भित्र बाटै क्रियाशीलदेखि महाधिबेसन प्रतिनिधिसम्म लागेको भन्दै नाम

ठेक्केदारको लापरबाही सर्वसाधारणलाई सास्ती

असार ४ शनिबार/रबिन्द्र बराल,माेरङकाे रंगेली नगरपालिका ८ स्थित नेपाल विद्युत प्राधिकरण अगाडिको बटाे एक बर्ष देखि निर्माणकार्य नहुदा सम्पन्न नहुदा उक्त सडक अहिले हिलाम्मे भएको छ । साता दिन देखि परेको अबिरल बर्षाका कारण सडक

रंगेली कानेपोखरी सडक जोखिम जनप्रतिनिधि मौन

जेष्ठ ३० साेमबार/रबिन्द्र बराल ,माेरङकाे रंगेली कानेपाेखरी सडक जाेखिम बन्दै गएको छ । रंगेली नगरपालिका ७ र ८ काे सिमानामा रहेकाे बक्राह पुल एउटा पङ्खा बिगत एक बर्ष अगाडि बर्षाकाे समयमा भत्किएको थियोे । अहिले साेहि स्थान बाट