डडेल्धुरामा सुक्खा पहिरो खस्दा भीमदत्त राजमार्ग अवरुद्ध

डडेल्धुरा। डडेल्धुराको भतकाँडास्थित साहुखर्क नजिकैको क्षेत्रमा सुक्खा पहिरो गएपछि भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । बुधबार सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने उक्त राजमार्ग पहिरोका कारण अवरुद्ध भएको हो । पहिरो

जयसिंह धामीकी श्रीमती भन्छिन्- ‘सरकारले दिएको राहत ऋण तिर्नमै सकियो, रोजगारी दिए हुन्थ्यो’

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका-२ माल घर भएकी राजन्ती धामीको जीवनमा १५ साउन २०७८ कहिल्यै नबिर्सिने घटना हो । परिवारमा लागेको ऋण तिर्न भनेर विदेश हिँडेका श्रीमान जयसिंह धामीलाई विदा गरेको केही घण्टा बित्न नपाउँदै

कर्णालीमा चरम अराजकता भयो, क्षम्य हुँदैन – प्रदीप ज्ञवाली

काठमाडौं,कर्णाली प्रदेशमा पार्टीका सांसदहरूले नै फ्लोर क्रस गरेर माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएपछि नेकपा एमालेको ओली समूह क्रु द्ध बनेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली

भागरथी प्रकरण : खोचलेकबाट सम्मान सहित बिदा भयो डीआईजी सुवेदी सहितको प्रहरी टोली

काठमाडौं : बैतडीको दोगडाकेदार गाउँ पालिका वडा नम्बर ७ की १७ वर्षीया किशोरी भागरथी भट्टको ह,त्याका आ’रोपी प’क्रा उ परेपछि प्रहरी टोली खोचलेकबाट सदरमुकाम फर्किएको छ । सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब

संरक्षणको अभावमा प्याराताल

केशब भट्ट, कञ्चनपुर- नेपाल प्राकृतिक सौन्दर्यता तथा जलस्रोतले भरिपूर्ण देश हो। यहाँका नदिनाला, तालतैलया तथा झरनाहरुले फरकै किसीमको रमाइलोपन महसुस गराउन्छ । पछिल्लो समयमा यस्ता प्राकृतिक सम्पदा संरक्षणको अभावले जिर्ण बन्दै

जनयुद्धको सफलताका लागि लामो समय देखिको संघर्ष चट्ट लेखराज भट्टले छोड्दा केही रात सुत्न सकिन – प्रचण्ड

शनिवार धनगढी पुगेर नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा ओली पक्षका नेता तथा उद्योगमन्त्री लेखराज भट्ट दलाल भएको बताए । धनगढीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘मैले नै

दार्चुला खलंगा जोखिममा , महाकाली मिचेर जबरजस्ती बाँध बाँध्दै भारत

महेन्द्रनगर । दार्चुलामा भारत पक्षले एकोहोरो नेपाललाई नोक्सान हुने गरि महाकाली नदी पुर्दै तटबन्ध बनाइरहेको छ । दार्चुला जिल्ला प्रशासनले उक्त निर्माण कार्य रोक्न भारतको धारचुला पिथौरागढका उपजिल्ला अधिकारीलाई पुस २ गते

सुदूरपश्चिम प्रदेशमा रियल टाइम पिसिआर मेसिन जडान :मन्त्री मगर

हरिश चन्द्र बाग, कञ्चनपुर,  नेपाल सरकारका खानेपानी मन्त्री बिना मगरले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण सुदूरपश्चिम प्रदेशमा बढी देखिन सक्ने अवस्था प्रति चिन्ता प्रकट गर्दै कोरोना परीक्षणमा सुदूरपश्चिम

कैलालीका वडा अध्यक्षको गाडी अवैध बन्दुक सहित सशस्त्र प्रहरीको नियन्त्रणमा

कञ्चनपुर :कञ्चनपुरमा सशस्त्र प्रहरीले अवैध हतियार सहित वडा अध्यक्षको गाडी नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीबाट खटिएको मोवायल टोलीले दुई थान अवैध बन्दुक सहित गोदावरी नगरपालिका वडा नम्बर १० का

कैलाली र कञ्चनपुरमा परीक्षण तत्काल गराईने

सरोज ढुङ्गेल/काठमाडौँ, चैत २४ गते । सरकारले सुदूरपश्चिमको कैलाली र कञ्चनपुरको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको क्रममा क्वारेन्टाइनमा रहेका सबै व्यक्तिको कोरोना परीक्षण तत्काल गर्र्ने भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या