नेपालमा नेपालीबाटै कोरोना सर्नु गम्भीर संकेत !

काठमाडौं । कैलालीकी एक महिलालाई कोरोना संक्रमण भयो । उनी विदेश गएकी थिइनन् । उनलाई देशभित्रै, गाउँघरमै कोरोना सर्यो । यसले के संकेत गर्छ ? प्रश्न उठेको छ । अहिलेसम्म नौ जनालाई कोरोना संक्रमण भएको छ ।नौमध्ये आठजना विदेशबाट

भयानक संकटमा सुदूरपश्चिममा : जोगिने कि सक्किने ?

दीर्घराज उपाध्याय :जे नहोस भनेर कामना गरेका थियौ । आखिर त्यो भई छाड्यो ।अव हामीसंग कुनै उपाय छैन । अमेरिका र युरोप हायलकायल पारिसकेको संक्रमणसंग जुध्ने हाम्रो क्षमता र सामर्थ्य छैन । प्रार्थना गरौ कि, लक डाउन खुल्नु भन्दा पहिले

सीमामा करिब पाँच सय नेपाली अलपत्र, गौशालामा भोकभोकै रात काट्दै..

प्रकाश चन्द्र भट्ट, दार्चुला,।भारतबाट फर्केका करिब पाँच सय नेपाली सीमावर्ती क्षेत्र धारचुलामा अलपत्र परेका छन् । भारतको पिथौरागढ, डिडिहाट, मुन्स्यारी लगायत क्षेत्रमा काम गरी फर्किएका साढे चार सय भन्दा बढी नेपाली तीन दिन देखी

लकडाउनमा फसेका एक युवकले उर्लदो महाकालीमा हाम फाले

दार्चुला, १७ चैत ।लकडाउनका कारण प्रशासनले महाकाली नदीमाथिको झोलुंगे पुलको ढोका नखोलेपछि धार्चुलामा रहेका एक जनाले महाकाली नदीमा हाम फालेका छन् । उर्लदो महाकाली नदीमा हाम फालेका उनी पौडेर सकुशल दार्चुला पुगेका छन्

सीमामा रोकिएका नेपाली ट्युबबाट धमाधम नेपालतर्फ

दार्चुला – नेपाल–भारत लकडाउनको मौका छिपी भारतका विभिन्न क्षेत्रबाट नेपालीहरू ट्युबमार्फत नेपाल भित्रिएका छन् । मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिका भएर भारतमा काम गर्ने नेपाली घर फर्किएका हुन् ।यो क्षेत्रका स्थानीय

धनगढीमा कोरोना पोजिटिभ देखिएका युवकको शीघ्र स्वास्थ्य लाभको कामना सहित दिप प्रज्वलन

धनगढीमा कोरोना पोजिटिभ देखिएका ३४ वर्षीय युवकको शीघ्र स्वास्थ्य लाभको कामना सहित बोलन्या थलीले दिप प्रज्वलन गरेको छ। आईतबार साझँ धनगढीको मोतिचोकमा बोलन्या थलीले दिप प्रज्वलन गर्दे कोरोना संक्रमीत ३४ वर्षीय युवकको शीघ्र

धनगढी र अत्तरिया बजारमा सेनाले छर्कियो किटनाशक औषधि

धनगढी, नेपाली सेनाको भवानी दल गणले कोरोनाको संक्रमण रोकथामका लागि धनगढी र अत्तरिया बजारमा किटनाशक औषधि छर्केको छ। भवानी दलले आइतबार धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको बजार क्षेत्रमा दमकलले क्लोरिन छर्केको हो।

सेती अस्पतालको नर्सको मार्मिक स्टाटस- मर्ने कसैको रहर हुदैन, तर नमरेको कुनै प्रहर हुदैन

दीर्घराज उपाध्याय/सेती प्रादेशिक अस्पतालमा कार्यरत सिनियर नर्स भगवती बडालले शनिवार दिउसो आफ्नो फेसबुक वालमा स्टाटस पोष्ट गरिन – मर्ने कसैको रहर हुदैन, तर नमरेको कुनै शहर हुदैन, भागेर जाउ कुन ठाउँ जाउ, मान्छे नमर्ने शहर हुदैन ।

पुर्नवास नगरपालीका ११ का टोलवासीद्धारा अपरिचित व्यक्तिलाई आफ्नो टोलमा  प्रवेश गर्न रोक

कञ्चनपुर : विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसलाई रोकथाम गर्न कञ्चनपुरको एक टोलवासीले आफ्नो टोलमा कोरोना नफैलियोस भनेर बाटो नै बन्द गरेका छन ।जिल्लाको पुर्नवास नगरपालीका वडा नम्बर ११ का टोलवासीले अपरिचित व्यक्तिलाई

चारो अभावको कारणले धनगढीमा हजार बोइलर कुखुराका चल्ला खाल्डोमा पुरियो

धनगढी/कैलालीमा  हजार बोइलर कुखुराका चल्ला खाल्डोमा पुरिएको छ। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ६ को भैरब पोल्टी फर्मले दानाको अभाव भएको भन्दै एक हजार बोइलर कुखुराका चल्ला खाल्डोमा पुरेको हो। विश्वमा फैलिएको महामारी