दैनिक आपुर्ति वा स्वास्थ्यमा समस्या परे खबर गर्नु प्रदेश सांसद: तारा लामा

पुनर्वास , चैत १५,देशमा कोरोना भाइरसको संक्रमण रोक्न हरेक नागरिकले लक डाउनको नियम मान्नु पर्ने सुदुरपश्चिम प्रदेशका सभासद तारालामा तामाङले बताएका छन् । सुदुर पश्चिम प्रदेश नेकपाका संसदीय दलका सचेतक समेत रहेका सभासद तामाङले

धनगढीका कोरोना संक्रमितलाई अस्पताल भर्ना गर्ने व्यक्ति अझै सम्पर्कमा आएनन

धनगढी : धनगढीमा कोरोना पोजिटिभ देखिएका ३४ वर्षीय युवकलाई अस्पताल भर्ना गर्ने अर्का व्यक्ति अझै सम्पर्कमा आएका छैनन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ती संक्रमित युवकलाई उनकै एक जना आफन्तले चैत ११ गते सेती प्रादेशिक

सेती अस्पतालले भन्यो– धनगढीका कोरोना संक्रमितको स्वास्थ्य सामान्य छ

धनगढी : कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएर उपचारमा रहेका धनगढीका एक जनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। शुक्रबार सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेयले विज्ञप्ती जारी गर्दै संक्रमितको

कंचनपुरमा खाना पकाउने ग्यास लिक भइ आगो लाग्दा दुई जना घाइते

कंचनपुर :  शुक्रबार कंचनपुरको वेदकोट नगरपालिका ३ मा खाना पकाउने ग्यास सिलिण्डरको ग्यास लिक भइ आगो लाग्दा  २ जना घाईते भएका  छन । बेदकोट नगरपालिकाको सेफ हाउसमा कार्यरत अहेव धर्मराज वडुको घरमा नया ग्यास लिएर जोडिरहेको