अस्ट्रेलियामा थप ६ नेपालीमा कोरोना संक्रमण

अस्ट्रेलियाको सिड्नी र मेलवर्नमा ६ जना नेपालीलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालका अनुसार सिड्नीमा चार जना र मेलवर्नमा दुई जना नेपालीमा कोरोना संक्रमण पुष्टि

सिड्नीमा ४ नेपाली कोरोना संक्रमित भएको पुष्टि

अस्ट्रेलिया । अस्ट्रेलियाको राजधानी सिड्‌नीमा रहेका ४ जना नेपाली कोरोना भाइरसको संक्रमणबाट संक्रमित भएका छन् । अस्ट्रेलियामा पढ्न आएका ४ जना नेपाली विद्यार्थी कोरोना भाइरसबाट संक्रमित भएको नेपाली तूतावासले पुष्टि गरेको छ

युएईमा २ नेपालीसहित थप ७२ मा देखियाे काेराेना, २ जनाकाे मृत्यु

अबुधाबी, १५ चैत । युएई (संयुक्त अरब इमिरेट्स) मा थप २ जना नेपालीमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । युएईको स्वास्थ्य मन्त्रालयले शुक्रबार कारोनाबाट संक्रमित हुनेको संख्या ७२ थप भएको जनाएको छ । जसमा २ जना नेपाली कामदार समेत

भगवतीले जितिन कोरोनालाई, अर्को नेपाली महिला फेरी अस्पताल भर्ना

लण्डन । क्याट यूकेकी पूर्व उपाध्यक्ष तथा सामाजिक अभियन्ता भगवती रानाभाट पूर्ण स्वास्थ लाभ गरी घर फर्केकी छिन । तिन हप्ता अघि उनलाई अस्पताल भर्ना गरिएको थियो । COVID-19 कोरोना पोजेटिभ देखिएपछि उनलाई लण्डनको एक अस्पतालमा उपचारार्थ

साउदी अरबमा अबको २१ दिनसम्म रात्रीकालीन कर्फ्यु

काठमाण्डौ । कोरोना भा,इरसको जो,खिम रो,क्न साउदीले २१ दिनसम्म रात्रीकालिन क,र्फ्यू लगाएको छ । कोरोनाको स,ङ्क्र,मण बढ्दै गएको र यसको रो,कथामका लागि साउदीका राजा सलमान बिन अब्दुल अजिज आल साउदले सोमबार रातिदेखि नै लागू हुनेगरी

भारतमा भएका नेपालीलाई यथास्थानमा सुरक्षित बस्न दूतावासको अपील

काठमाडौं : भारतमा रहेका नेपालीलाई आफू बसेकै ठाउँमा सुरक्षित भएर बस्न नेपाली राजदूतावासले आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमणले विश्वव्यापीरुपमा निम्त्याएको स्वास्थ्य महामारीबाट सुरक्षित हुन दूतावासले विज्ञप्तीमर्फत

अमेरिकाबाट भ्रम फैलाउने युवक नेपाल भित्रिए लगत्तै पक्राउ पर्ने

काठमाडौँ – अमेरिकामा बसेर कोरोना भाइरसबारे जथाभावी भिडियो बनाउँदै आतंक श्रृजना गर्ने युवालाई जहिले नेपाल फर्के पनि पक्राउ गरेर कारबाही गर्ने सरकारले बताएको छ । मन्त्रीपरिषद्को आइतबार साँझ बसेको बैठकले अफवाह फैलाएर आतंक