कोरोनाका बिरामीलाई मलेरियाको औषधि प्रयोग गर्न मिल्ने

वासिंटन : मलेरियाविरुद्धका दुई औषधि कोरोना भाइरस संक्रमितका लागि आपतकालिन रुपमा प्रयोग गर्न मिल्ने भएको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासन निकायले यस्तो ती औषधि कोरोनाका बिरामीलाई प्रयोग गर्न स्वीकृति दिएको हो । आइतबार

कालिकाेटमा ज्वराे नाप्ने मेसिन छैन, ३७ जना क्वारेन्टाइनमा राखियाे

कालिकोट, १५ चैत । कोभिड–१९ (कोरोना भाइरस)को आशंकामा कालिकोटका दुईवटा स्थानीय तहका ३७ जनालाई क्वारेन्टाइनमा राखिएको छ । जिल्लाभर ६०६ वटा क्वारेन्टाइन बेड र जिल्ला अस्पतालमा ४ वटा आइसोलेसन बेड तयार गरिएको जिल्ला जनस्वास्थ्य

काठमाडौँमा थप एक जनामा देखियो कोरोना भाइरस, संक्रमितकाे संख्या ३ पुग्याे

काठमाडौं, १२ चैत । काठमाडाैँमा कोरोना भाइरस (कोभिड-१९) थप एक व्यक्तिमा पोजेटिभ देखिएको छ । यससँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा राेग अस्पतालले गरेको नमुना परीक्षणमा

इलाममा भारतबाट आएका ६ जना क्वारेन्टाइनमा

इलाम, १२ चैत्र । झापाको काँकरभिट्टा हुँदै मंगलबार नेपाल भित्रिएका इलामका ६ जनालाई डा. मेघबहादुर पराजुली अस्पताल, सिङ्गफ्रिङ्गमा क्वारेन्टाइनमा राखिएको छ । त्यसमा इलाम नगरपालिकाका ५ जना र माइजोगमाई गाउँपालिकाका १ जना रहेको

सेती अस्पतालको आईसोलेसनमा ८ जना भर्ना, लकडाउनपछि स्याम्पल पठाउन समस्या

धनगढी : सेती अस्पतालको आईसोलेसन कक्षमा अहिले ८ जना भर्ना भएका छन्। भारत, कतार लगायतका देशबाट फर्किएका ८ जनालाई ज्वरो आएपछि उनीहरुलाई आईसोलेसन कक्षमा भर्ना गरिएको हो। सेती अस्पतालको इमर्जेन्सी विभागका प्रमुख डाक्टर जगदिश

प्रदेश १ का बिभिन्न जिल्लाका ७ जनामा कोरोनाको आशंका

सुनसरी । भारतको पञ्जाबबाट सुनसरी आइपुगेका दुई जना र फ्रान्सबाट कोरोना सं,क्रमति यु,वती सँगै आएका ३ जनालाई कोरोनाको आ,शंकामा अस्पताल पठाईएको छ । भारतमा रोजगारी गर्दै आएका ति युवा कोरोना सं,क्रमणको जोखिम बढेपछि हिजो घर फर्किएका

क्रिश्चियन धर्म मान्नेलाई कोरोनाले नछुने भन्दै भ्रम फैलाउने एक प्रहरी नियन्त्रणमा

पोखरा, ११ चैत । क्रिश्चियन धर्म मान्नेलाई कोरोना भाइरस अर्थात कोभिड–१९ ले नछुने भन्दै भ्रम फैलाउने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।जुम्लाका केशवराज आचार्यलाई पोखराबाट प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । उनले

वृद्धवृद्धालाई घरभित्रै सुरक्षित राख्न विज्ञको सुझाव

काठमाडौँ, ११ चैत । ७० वर्ष कटेका वृद्धवृद्धामा कोभिड–१९ संक्रमणको जोखिम बढी हुने भनिए पनि विशेष सावधानी अपनाए सुरक्षित हुन सकिने चिकित्सकले बताएका छन् । कडा रोग र दीर्घरोगीबाहेक अन्यलाई संक्रमण भइहाले पनि मृत्युको जोखिम

नेपालमा पनि कोरोना संक्रमित भेटिएको पुष्टि

नेपालमा पनि एक जना कोरोना संक्रमित बिरामी भेटिएको पुष्टि भएको छ ।स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सोमबार आयोजीत पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएका हुन् । ढकालका अनुसार फ्रान्सबाट कतारको दोहा हुँदै गत मंगलबार नेपाल

कोरोना परीक्षणमा अमेरिकाले पायो ठूलो सफलता

अहिले पूरा संसार नै कोरोनाभाइरसविरुद्ध लडिरहेको छ । यस ज्यानमारा भाइरसका कारण संसारभरि १४ हजार ६५४ जनाको मृत्यु भइसकेको छ । कोरोनाको धेरैजसो केसमा मानिसहरू संक्रमित भएपछि गरिने परीक्षणमा ढिलाइका कारण भाइरस फैलिएको पाइएको छ