नायिका स्वस्तिमा खड्काले पल शाह प्रकरणमा भनिन्- ‘अब हिम्मत हार्नुहुँदैन’

काठमाडौं । अभिनेता पल शाह प्रहरी हिरासतमा छन्। एक नाबालिगले जबरजस्ती करणी गरेको जाहेरी दिएपछि अभिनेता शाहलाई प्रहरीले पक्राउ गरेको थियो । हाल उनी तनहुँ प्रहरीको नियन्त्रणमा छन्। पल शाह पक्राउ परेसँगै यसबारेमा नेपाली समाज

लकडाउन उल्लंघन नगर्न सम्झाउने प्रहरीमाथि चक्कु प्रहार

भक्तपुर, १८ चैत्र । भक्तपुर सुर्यविनायक चोकमा आज बिहान प्रहरीमाथि चक्कु प्रहार भएको छ । सुर्यविनायक चोकमा डिउटीमा रहेका प्रहरीले एक व्यक्तिलाई लकडाउनमा ननिस्कन सम्झाउँदा खाेजे । तर ती व्यक्तिले निहुँ खोजेर गुलेलीले

कोरोनाबाट एकै दिन ३७१८ को मृत्यु

काठमाडौं : कोभिड-१९ कोरोना भाइरसले सोमबारसम्म ३७ हजार ८ सय १५ जनाले ज्यान गुमाएका छन्। सोमबार एकै दिन ३ हजार ७ सय १८ जनाले ज्यान गुमाएका छन्। सोमबारसम्म विश्वभर कोरोनाले ७ लाख ८५ हजार ७ सय ७५ जना संक्रमित छन् भने १ लाख ६५ हजार ६ सय

सशस्त्र प्रहरीका जवानको मानसिक स्वास्थ्य जाँच गर्नुपर्छ : सरिता गिरि

काठमाडौं- समाजवादी पार्टीकी नेत्री सरिता गिरिले सशस्त्र प्रहरी बलमा कार्यरत सुरक्षाकर्मीको मानसिक स्वास्थ्यको जाँच अनिवार्य गर्न गृहमन्त्री रामबहादुर थापासँग माग गरेकी छन्। आइतबार सप्तरीको बलान बिहुल गाँउपालिकामा

प्रमुख सेनानी विष्टको सुडान शान्ति मिसनमै निधन

काठमाडौं : नेपाली सेनाका प्रमुख सेनानी रिदेश विष्टको संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमै रहेका बेला हृदयघातका कारण निधन भएको छ। संयुक्त राष्ट्र संघको शान्ति मिसनमा ‘स्टाफ अफिसर’ का रुपमा कार्यरत प्रमुख सेनानी विष्टको

ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको तस्बिरको बारेमा छानबिन हुँदै

काठमाडौं : प्रहरी प्रधान कार्यालयले सामाजिक सञ्जालमा भाइरल भइरहेको ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको तस्बिरको सन्दर्भमा छानबिन सुरु गरेको छ । तस्बिरमा प्रहरी कर्मचारीले हातमा पर्चा टाँसिएको र एक जना सर्वसाधारणलाई

निजी स्कुलले एक महिनाको शुल्क लिन नपाउने

१६ चैत, काठमाडौं । सरकारले निजी शैक्षिक संस्थाहरुलाई एक महिनाको शुल्क छुट दिन निर्देशन दिएको छ । मन्त्रिपरिषद्ले आइतबार घोषणा गरेको राहत प्याकेजमा माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको आवासबाहेक अरु शुल्क छुट

कोरोनाबाट ७ देशमा मात्रै झण्डै ३० हजारको मृत्यु, ५ लाख संक्रमित

काठमाडाैं, १७ चैत । कोरोना भाइरस अर्थात् कोभिड १९ को सङ्क्रमणले विश्वमा महामारीको रुप लिइरहेको छ । अहिले विश्वका २ सयभन्दा बढी मुलुकहरुमा याे भइरस फैलिसकेको छ । कोरोना भाइरसका कारण अहिलेसम्म विश्वमा ३३ हजार ९७६ जनाको मृत्यु

कोरोना कोषमा १७ करोड ४२ लाख जम्मा

काठमाडौं : कोरोना भाइरस रोकथाम एवं नियन्त्रण गर्न सरकारले स्थापना गरेको कोषमा अहिलेसम्म १७ करोड ४२ लाख रुपैयाँ जम्मा भएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आइतबार साँझ सम्म १७ करोड ४२ लाख ४१ हजार जम्मा

कोरोना संक्रमितको संख्या ७ लाख नाघ्यो, अमेरिकामा मात्रै डेढ लाख पुगे

काठमाडौँ, १७ चैत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका संक्रमित ७ लाख नाघेका छन् । जोन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या ७ लाख २१ हजार ५८४ पुगेको छ । एकैदिन मात्र विश्वभर ५८ हजार