३ वैशाखसम्म अन्तर्राष्ट्रिय हवाई उडानमा प्रतिबन्ध

कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्धको समय बढाएर ३ वैशाख ०७७ सम्म पुऱ्याएको छ । अन्तर्राष्ट्रिय हवाई उडानको प्रतिबन्ध अप्रिल १५ अर्थात् ३ वैशाखसम्मका लागि

कोरोना भाइरस दशकौँसम्म मानवजातिमा रहनसक्छ : वैज्ञानिक

काठमाडौँ : विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ वर्षौँसम्म वा दशकौँसम्म मानवजातिमा फैलनसक्ने अनुसन्धानले देखाएको छ । विश्वका केही उत्कृष्ट भाइरस विज्ञहरुले गरेको एक नयाँ अनुसन्धान अनुसार कोरोना भाइरस दशकौँसम्म

बुटवलको क्‍वारेन्टाइनमा राखिएका एकजनाको मृत्यु

बुटवल : बुटवलको धागो कारखानामा बनाइएको क्‍वारेन्टाइनमा राखिएका एकजना व्यक्तिको मृत्यु भएको छ । सैनामैना वडा नम्बर ४ सिसौ डाँडाका ३७ वर्षीय ती व्यक्तिको आइतवार मृत्यु भएको हो। स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल

कोरोनाबारे सम्पूर्ण जानकारी दिन वेबसाइट र मोबाइल एप्स सुरू

काठमाडाैँ, चैत १६ गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रण तथा रोकथामको काम व्यवस्थित गर्न बनेको वेबसइट कोभिड डट एमओएचपी डट जिगोभी डट एनपी (covid19.mohp.gov.np) र हाम्रो स्वास्थ्य मोबाइल एप सञ्चालनमा

लकडाउन कम्तीमा एकसाता लम्ब्याउने सरकारको तयारी

काठमाडौं । सरकारले लकडाउन (बन्दाबन्दी) कम्तीमा एकसाता लम्ब्याउने भएको छ । मंगलबारबाट सुरु भएको बन्दाबन्दी सोमबार सकिँदैछ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कम्तीमा एकसाता लम्ब्याउने गरी

काेराेना उपचारका क्रममा स्वास्थ्यकर्मीकाे मृत्यु भए परिवारलाई १० लाख उपलब्ध गराइने

ललितपुर, चैत १६ । गोदावरी नगरपालिकाले हाल यहाँ कार्यरत कर्मचारीलगायत स्वास्थ्यकर्मीको परिवारलाई १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। नगरपालिकाको शनिबार बसेको आकस्मिक बैठकले विश्वव्यापीरूपमा फैलिरहेको कोभिड–१९

चीनबाट काठमाडौँ आइपुग्यो कोरोनाविरुद्धको स्वास्थ्य सामग्री

काठमाडौँ । चीनको ग्वान्झाउबाट कोरोनाभाइरसविरुद्ध प्रयोग हुने अत्यावाश्यक स्वास्थ्य सामग्री तथा उपकरणहरु नेपाल आइपुगेको छ । स्वास्थ्य समाग्री लिन काठमाडौबाट शनिबार दिउँसो ग्वान्झउ उडेको नेपाल बायु सेवा निगमको जहाज

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३० हजार नाघ्यो : एकैदिन ३५ सयको मृत्यु

काठमाडौं, १६ चैत । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३० हजार नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार यो समाचार तयार पारिसक्दासम्म कोरोना भाइरसबाट

दक्षिण एसियामा कोरोनाबाट सबैभन्दा बढी मृत्यु भारतमा, बढी संक्रमित पाकिस्तानमा

काठमाडाैँ, १६ चैत । विश्वभर महामारीकाे रूपमा फैलिरहेकाे काेभिड-१९ अर्थात् काेराेना भाइरस दक्षिण एशियाली मुलुकमा भने तुलनात्मक रूपले कमजाेर देखिएकाे छ । तथापि यसकाे फैलावट बढिरहेकाे छ । हालसम्म दक्षिण एसियाली (सार्क क्षेत्र)

चितवनबाट पठाईएका नमुना मध्य ८ को रिपोर्ट नेगेटिभ, बाँकी ३को रीपोर्ट भोली आउने

चितवन, चैत्र, १५ । कोरोना भाईरस वा कोभीड १९ को आशंकामा चितवनबाट काठमाडौ परिक्षणको लागि पठाईएका नमुना मध्ये ८जना को रिपोर्ट नेगेटिभ आएको छ । परिक्षणको लागि ११ जनाको नमुना पठाईएकोमा ३ जना को रीपोर्ट आउन बाँकी रहेको डा. भोजराज