कोरोनाभाइरससँग लड्न अमेरिकाले नेपाललाई १८ लाख डलर सहयोग गर्ने

कोरोनाभाइरसको महामारीसँग लड्नका लागि अमेरिकाले नेपाललाई १८ लाख अमेरिकी डलर (करिब (साढे २१ करोड नेपाली रुपैयाँ) सहयोग गर्ने भएको छ। अमेरिकाले शुक्रबार ६४ देशलाई १७.४ करोड डलर सहयोग गर्ने घोषणा गरेको थियो । जसमा नेपालले पनि

नेपालमा भेटिए कोरोनाका पाँचौ संक्रमित

काठमाडौं : नेपालमा कोरोनाका पाँचौ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बेल्जियमबाट काठमाडौं आएकी युवतीमा कोरोना देखिएको हो। बेल्जियमबाट कतार हुँदै काठमाडौं आएकी

कोरोनाका शंकास्पद विरामीको नमूना लिन गएको चिनियाँ विमान नेपालगञ्जमा दुर्घटना

काठमाडौंबाट बिरामीहरुको संकलित स्वाबको नमूना लिन नेपालगञ्ज गएको नेपाल एयरलायन्सको चिनियाँ वाइ १२ इ जहाज धावनमार्गमा अवतरण गर्नेबेला दूर्घटनामा परेको छ। तर विमान ठुलो क्षती हुनबाट जोगिएको छ। विमानस्थलका अधिकारीका अनुसार

प्रधानसेनापति थापाको १० बुँदे निर्देशन-संकटको बेलामा बल होइन, विवेक प्रयोग गर

प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोना रोकथाममा खटिएका आफ्ना सकल दर्जाहरूलाई १० बुँदे निर्देशन दिएका छन्। प्रधानसेनापति थापाले दिएको निर्देशनको पहिलो बुँदामा सबभन्दा पहिला आफू सुरक्षित रहन भनेका छन्। संकटको यो घडीमा

आजदेखि प्रहरीको कडाइ, बिहानै २०० नियन्त्रणमा

काठमाडौँ / अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सरकारले जारी गरेको आदेश उल्लङ्घन गर्नेविरुद्ध कडारूपमा प्रस्तुत भएको प्रहरीले आज बिहान काठमाडौँबाट २१० लाई नियन्त्रणमा लिएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले

सरकारले लकडाउनको अवधि बढाउने

काठमाडौँ। नेपालमा लकडाउनको अवधि बढाउन सरकारले तयारी थालेको छ । एक साताका लागि लगाइएको लकडाउन क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको अन्तिम स्वास्थ्य जाँच रिपोर्ट नआएसम्म यथावत राखिने गृह मन्त्रालयले संकेत गरेको छ ।

कोरोना संक्रमित युवतीसँगै जहाजमा आएका काभ्रेका थप पाँचजना सम्पर्कमा

काभ्रे : कोरोना संक्रमित युवतीसँगै जहाजमा आएका काभ्रेका थप पाँच जना सम्पर्कमा आएका छन्। संक्रमित युवतीसँगै आएकाहरुलाई सम्पर्कमा आउन सरकारले आह्‍वान गरेसँगै उनीहरू सम्पर्कमा आएका हुन्। काभ्रेका प्रमुख जिल्ला अधिकारी

तस्बिरमा हेर्नुहोस काठमाण्डौमा १० वटा ट्याङ्करले कीटनाशक औषधि छर्कँदै

काठमाण्डौ – सार्वजनिक स्थललाई कीटाणुमुक्त बनाउन काठमाण्डौ महानगरपालिकाले कीटनाशक औषधि छर्किने कामलाई तीव्र बनाएको छ । बिहीबार बिहान तीन वटा जेटले औषधि छरेका छन् । तीनवटामध्ये एउटा बबरमहल—बानेश्वर—तीनकुने—सिनामङ्गल

डिल्लीबजारस्थित पाँचतले घर क्वारेन्टाइनका लागि दिने घोषणा

काठमाडौँ – नेपाल भ्रमण वर्ष २०२० को सचिवालयमा कार्यक्रम संयोजक रहेका विश्वम्भर घिमिरेले काठमाडौँको डिल्लीबजारस्थित आफ्नो पाँच तले घर क्वारेन्टाइनका लागि प्रयोग गर्न दिने घोषणा गरेका छन् । देश संकटमा परेको बेला नागरिकले

कोरोनाले विश्‍वभर १८ हजार ९०७ को मृत्यु, ४ लाख बढी संक्रमित

जेनेभा : विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट मङ्गलबारसम्म विश्वका विभिन्न देशमा गरी १८ हजार ९०७ जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको विवरणअनुसार संसारभरि ४ लाख २२ हजार