नवलपरासी पश्चिममा पहिलो कोरोना संक्रमित भएको पुष्टि

रबिन्द्र यादव / नवलपरासी पश्चिम,नवलपरासी पश्चिममा पहिलो कोरोना संक्रमित फेला परेका छन् । उनि सजिलै नेपाल छिर्न नसकेपछि अवैध बाटो हुँदै वैशाख २८ गते नेपाल आएको खुलेको छ । उनी भारतीयको भैंसी चराउने बहानामा सिमा छिरेका थिए ।

नवलपरासीमा लागू अौषध सहित दुई जना पक्राउ

रबिन्द्र यादव / नवलपरासी पश्चि/२९ बैशाख,प्रहरीले लागुअाैषध सहित दुई जनालाई पक्राउ गरेको छ । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं ५ बसहिया बाट लागू अौषध सहित दुई जनालाई पक्राउ गरेको हो । बसहिया प्रहरी चौकीको गस्ती

अनियमितता बढेको भन्दै लकडाउनमै कुटिन थाले जनप्रतिनिधि

सुर्खेत, २१ वैशाख ।घटना १- वैशाख १७ गते, कालिकोट पचालझरना गाउँपालिका-१ का वडाध्यक्ष रत्नलाल न्यौपानेमाथि कुटपिट भयो। कोरोना संक्रमण रोकथामसँगै राहत वितरण तथा विकास निर्माणमा उपभोक्ता समिति गठनबारे स्थानीय युवासँग विवाद

द्वन्द्वकालिन मुद्दामा पूर्व माओवादी नेताहरुलाई कारबाहीको तयारी !

काठमाडौं, २० बैशाख । द्वन्द्वकालिन मुद्दामा माफि नहुने सर्वाेच्च अदालतको फैसलासँगै नेपालमा अन्तर्राष्ट्रिय संस्थाहरुले चासो बढाएका छन् भने यसबाट पूर्व माओवादी नेताहरु त्रसित बनेका छन् ।गत आइतबार सर्वाेच्च अदालतले

प्रदेश २ : लकडाउनमा महिलालाई निर्घात कुटपिट गरी घर निकाला

शुभ नारायण यादव-सप्तरी, वैशाख १९ गते ।विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणका कारण विश्व संत्रासमा बाचिरहेको सरकारले देशका हरेक नागरिकलाई घरमै बस्न आग्रह गरेको छ । तर लकडाउनमा प्रदेश २ को सप्तरी जिल्लामा एक महिलालाई

रोल्पामा बम विष्फोट, ४ बालबालिकाको मृत्यु

काठमाडौं । रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम पड्किँदा चार बालबालिकाको मृत्यु भएको छ ।प्रदेश ५ प्रहरी कार्यालयका डीएसपी नवराज पोखरेलले घटनास्थलमा रोल्पाको होलेरी र जुनारबाट प्रहरी टोली पठाइएको जानकारी दिए ।

नारायणी अस्पतालबाट कोरोना निको भएर ४ जना डिस्चार्ज

वीरगञ्ज, वैशाख १४ गते/वीरगञ्जको नारायणी अस्पतालको आईसोलेसनमा रहेका ४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । तीन जना भारतीय जमाती र रौतहटका एकजना युवकलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । डिस्चार्ज हुनेमा रौतहट इस्नात

गोकुल बाँस्कोटाले नसकेपछि सर्वेन्द्र खनाल लगाएर मलाई काठमाडौं ल्याइयो- डा. सुरेन्द्र यादव

काठमाडौँ, १२ वैशाख। पूर्व स्वास्थ्य राज्यमन्त्री एवं सांसद डा.सुरेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश केन्द्रित दलमा विभाजन ल्याउन र आफुलाई अपहरण शैलीमा काठमाडौँ ल्याउने योजना धेरै अगाडी देखि बनाएको खुल्न

महेश बस्नेत भन्छन– बाबुराम भट्टराईमाथि कानूनी कारबाही गर्छौं

काठमाण्डु, ११ वैशाख– नेकपा केन्द्रीय सदस्य एवं सांसद महेश बस्नेतले पूर्वप्रधानमन्त्री एवं नवगठित जनता समाजवादी दलका नेता डा. बाबुराम भट्टराईविरुद्ध कानूनी कारबाहीको प्रक्रियामा जाने चेतावनी दिएका छन् ।भट्टराईले आफूमाथि

कोरोनापछि पो थाहा भयो, हाम्रो अनुसन्धान, मेडिकल शिक्षा, विश्वविद्यालय शुन्य रहेछः संग्रौला

जब राष्ट्र कम्जोर हुन्छ, त्यस्ले अनेकौं समस्याहरु भोग्न बाध्य हुन्छ, तर एउटा समस्या भने सबै भन्दा डरलाग्दो हुन्छ । त्यो हो, जनतामा अनुशासनको ठूलो अभाव। यो सन् १९१२ मा पेकिङ विश्वविधालयका एक जना प्राध्यापककले भनेको भनाइ हो ।