चिनियाँ राष्ट्रपति सीलाई प्रचण्डको पत्र

काठमाडौं  : सत्ताारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरस (कोभिड–१९ ) विरुद्ध जुध्न चिनियाँ सहयोगको आग्रह गरेका छन् । दाहालले १३ चैतमा चिनियाँ राष्ट्रपति सी चिनफिङलाई विशेष पत्र लेख्दै नेपाललाई कोभिड–१९

बालुवाटारमा मन्त्रिपरिषद् बैठक यसरी बसिरहेको छ

काठमाडौं : देशमा कोरोना भाइरस संक्रमण फैलिँदै गएपछि आइतवार बसेको मन्त्रिपरिषद् बैठकमा पनि दूरी कायम गरिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको मन्त्रिपरिषद् बैठकमा कम्तीमा एक एक मिटरको दूरीमा कुर्सी

महामारीविरुद्ध मिलेर लडौं, मानव जातिले जित्नेछ : प्रचण्ड

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वमा महामारीको रुपमा फैलँदै गएको कोभिड १९ (कोरोना भाइरस) को संक्रमणबाट बच्न र फैलन नदिन थप सावधानि अपनाउन अपिल गरेका छन्। शनिबार एक

टोलटोलमा अत्यावश्यक वस्तु पु¥याउछौँ : आपूर्तिमन्त्री भट्ट

काठमाडौँ / कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले साताव्यापी ‘लकडाउन’ गरेको छ । लकडाउनको आज दोस्रो दिन । नागरिकको दैनिक उपभोग्य वस्तुको आपूर्तिलाई सहज बनाउन सरकार प्रयत्नशील छ । सरकारले आफ्ना निकाय तथा सुरक्षाकर्मीको

प्रधानमन्त्रीलाई गगन थापाको पत्र : कोरोना संक्रमित देशबाट आएका सबैको परीक्षण गरौँ

काठमाडौं : नेपाली कांग्रेसका युवा नेता एवं पूर्वस्वस्थ्यमन्त्री गगन थापाले अहिलेको तयारीले कोरोना महामारीविरुद्धको लडाइ जित्न नसकिने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई लेखिएको पाँच पेज लामो पत्र ट्वीटरमार्फत

सरकारको आग्रह-लक डाउन उल्लंघन बहादुरी होइन,घरभित्रै बस्नुस : उपप्रधानमन्त्री ईश्वर पोखरेल

११ चैत,काठमाडौं । सरकारले कोरोना संक्रमणविरुद्धको लडाइमा राष्ट्र एकताबद्ध भएर लड्नुपर्ने भएकाले ‘लकडाउन’ लाई कडाइका साथ पालना गर्न अनुरोध गरेको छ । पहिलो दिनको लकडाउनको समिक्षा गर्न उच्चस्तरीय समन्वय समितिको बैठक अपराह्न

कोरोना कोषमा प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्न गगन थापाको प्रस्ताव

काठमाडौं, १० चैत। नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना नियन्त्रण कोषका लागि सांसदको एक महिनाको तलब जम्मा गर्न आग्रह गरेका छन्। सांसदहरूको एक महिनाको तलब कोषमा जम्मा गरेर कोषलाई बलियो बनाउन उनले आग्रह गरेका हुन।