सरकारको आग्रह-लक डाउन उल्लंघन बहादुरी होइन,घरभित्रै बस्नुस : उपप्रधानमन्त्री ईश्वर पोखरेल

११ चैत,काठमाडौं । सरकारले कोरोना संक्रमणविरुद्धको लडाइमा राष्ट्र एकताबद्ध भएर लड्नुपर्ने भएकाले ‘लकडाउन’ लाई कडाइका साथ पालना गर्न अनुरोध गरेको छ । पहिलो दिनको लकडाउनको समिक्षा गर्न उच्चस्तरीय समन्वय समितिको बैठक अपराह्न

कोरोना कोषमा प्रत्येक सांसदको १ महिनाको तलब जम्मा गर्न गगन थापाको प्रस्ताव

काठमाडौं, १० चैत। नेपाली कांग्रेसका सांसद गगन थापाले कोरोना नियन्त्रण कोषका लागि सांसदको एक महिनाको तलब जम्मा गर्न आग्रह गरेका छन्। सांसदहरूको एक महिनाको तलब कोषमा जम्मा गरेर कोषलाई बलियो बनाउन उनले आग्रह गरेका हुन।