सरकारी कार्यलयको वरपर मदिरा बिक्रीमा रोक लगाउन नगरपालिका अगाडि बड्दै

असार ५ आईतवार/रबिन्द्र बराल ,रंगेली नगरपालिकाले विपद व्यवस्थापन काे लागि बैठक राखेको छ । यस बर्ष मनसुन चाडै सुरु भएको र बिगत काे तुलनामा मनसुन बिगत काे भन्दा बडि सक्रिय हुने माैसम बिभाग ले जानकारी समेत गराउदै आएको छ । उक्त

राप्रपा नेपालको झण्डा सगरमाथामा फहराइने

राप्रपा नेपालको झण्डा सगरमाथामा फहराइने भएको छ। आरोही पासाङ्ग शेर्पाले सगरमाथा आरोहण गर्ने क्रममा राप्रपा नेपालको झण्डा फहराउने भएका हुन्। मंगलबार काठमाडौ जिल्ला समितिद्वारा आयोजित अगुवा कार्यकर्ता भेलाको क्रममा

रंगेलीमा अनाैठाे ठग पक्राउ

रबिन्द्र बराल    - माेरङमा अनाैठाे खाल्काे ठगि गर्नेलाई ईलाका प्रहरी कार्यलय रंगेलीले पक्राउ गर्ने सफल भएको छ । गाउँ घरमा रहेका अतिविपन्न परिवार लाई हरु लाई प्रलोभनमा पारेर रकम असुली गर्दे हिड्ने सुनसरी भोक्राह गाउँ पालिका ४

यस्तो छ आजको मौसम…

काठमाडौं। हाल देशमा भारतको विहार आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र

मुस्ताङमा पर्यटकको चाप बढ्यो

गलेश्वर, चैत १७ गते । हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङमा कोभिड सङ्क्रमणको अवस्था सामान्य बन्दै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ । स्थलमार्ग र हवाईमार्गबाट गरी दैनिक करिब तीन हजार पर्यटक मुस्ताङ भित्रिन

पल शाहलाई थुनामा पठाउने आदेश आउँदा जे देखियो…

तनहुँ । बिहीबार साँझ पाँच बजे अगावै नाबालिगलाई नायक पल शाह भनिने पूर्णविक्रम शाहले जर्बजस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत तनहुँमा दर्ता भएको मुद्दामाथि थुनछेक बहस सकियो । बुधबार सुरु भएको थुनछेक बहस बिहीबार सकाएर

जग्गा बेच्ने नदिएको भन्दै आमाको हत्या गर्ने छोरासहित दुई जना पक्राउ

काठमाडौं । आमाको हत्यामा संलग्न रहेको अभियोगमा छोरासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ६७ वर्षीया आमा नौमायाँ नेपालीको हत्यामा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका–१२ शितलादेवी बस्ने ३६ वर्षीय जेठो छोरा ओमबहादुर

सेनाका प्यूठले मुद्दा हालेपछि डीआईजी र एसपीलाई अदालतको कारण देखाउ आदेश

उच्च अदालत दिपायलले जाहेरी दर्ता नगरेको रिट निवेदनमा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी पुरुषोत्तम कँडेल र जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख एसपी विश्व अधिकारीका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

रेलको भाडा ७० देखि ३ सय रुपैयाँसम्म, दुर्घटनामा मृत्यु भएमा परिवारलाई सात लाखसम्म क्षतिपूर्ति

काठमाडौं । रेल दुघर्टनाबाट मृत्यु भएमा मृतकका परिवारलाई सरकारले जनही ७ लाख रुपैयाँसम्म क्षतिपूर्ति पाउने कायम गरेको छ । नेपालभित्र र नेपालबाहिरसमेत नेपाली रेल दुर्घटनाबाट मृत्यु भएका मृतकका परिवारदेखि घाइतेसम्मलाई रकम

आज चट्याङसहित वर्षाकाे सम्भावना

काठमाडाैं, ९ चैत-हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । बिहान देशको पहाडी भूभागमा आंशिक बदली छ । दिउँसो प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली