अलपत्र सवारीचालक तीन दिनदेखि पानीकाे भरमा

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा संक्रमण फैलन नदिन सरकारले घोषणा गरेको लकडाउनले वीरगन्जको बसपार्कमा सवारीचालक अलपत्र परेका छन् । सरकारले गत चैत ११ देखि १८ सम्म लकडाउन घोषणा गरेपछि ४० जना चालक खाना नपाएर बसपार्कमा अलपत्र

चिकित्सक र स्वास्थ्यकर्मीलाई अभद्र व्यवहार गर्ने घरधनीलाई कारवाही गरिने

काठमाडाैँ । घरमा भाडामा बस्ने अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अभद्र व्यवहार गर्ने घरधनीलाई कारवाही गरिने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको त्राससँगै भाडामा बस्दै आएका उनीहरुमाथि अभद्र व्यवहार हुन थालेको

मजदुरको गुनासो – कोरोनालेभन्दा पहिले भोकले मार्ने भो

नयाँ दिल्ली । नोभेल कोरोना भाइरसको संक्रमण फैलिन नदिन भारतमा बुधबारदेखि लकडाउन घोषणा गरिएको छ । मानिसहरुलाई घरबाहिर ननिस्किन आदेश जारी गरिएको छ । तर, दैनिक मजदुरी गरेर साँझबिहानको जोहो गर्नेहरु भने निकै समस्यामा परेका छन् ।

क्वारेन्टाइन तोडफोड गरेर भागेका ११ जना जाजरकोटमा भेटिए

काठमाडौ । नेपालगञ्ज बहुमुखी क्याम्पस परिसरमा बनाइएको क्वारेन्टाइन तोडफोड गरी भागेकाहरुमध्ये ११ जना जाजरकोटमा पुगेको अवस्थामा भेटिएका छन्। जिल्लाको भेरी नगरपालिका–११ मा ११ जना मंगलबार राति पुगेको नगरपालिका प्रमुख

कोरोनासँग लड्दै गरेकी नेपाली भन्छिन्‌,- नि,को हुने छाँटकाँटै छैन, सबैले सा,बधानी अपनाउनुस्‌ !

काठमाडौं । बेलायतमा एक नेपालीमा कोरोनाभाइरसको सं,क्रमण देखिएको छ । कोरोना सं,क्रमित एक नेपाली महिलाले आफु निकै पी,डादायक रहेको बताएकी छिन् ।उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफु कोरोनासंग ल,डिरहेको र १३ दिन सम्म पनि निको हुने

चीनसँग नेपालले १५ प्रकारका मेडिकल सामग्री माग्दै : एन ९५ मास्कदेखि एम्बुलेन्ससम्म

काठमाडौं – कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि नेपालले चीनसँग विभिन्न मेडिकल सामग्री माग गरेको छ । कोरोना भाइरसको संक्रमण हुन नदिन 'के सहयोग गरौँ' भन्दै चीन सरकारले नेपाललाई सोधेको थियो। साथै आवश्यक पर्ने वस्तुहरुको सूची

कोरोना भाइरसबाट हालसम्म ११ हजार १८६ को मृत्यु, कुन देशमा कतिको मृत्यु ? (तथ्यांकसहित)

काठमाडौं ।      कोरोना भाइरस (कोभिड १९) को प्रकोपबाट हालसम्म विश्वभर ११ हजार १८६ जनाको मृत्यु भएको छ । यस्तै संक्रमितको संख्या २ लाख ६५ हजार बढी छ । यो रोगबाट चीनसहित इटाली, स्पेन, इरान, अमेरिका, फ्रान्स, बेलायत र नेदरल्याड्स

कोरोनासँग डरायो शक्तिशाली देश, एकैदिन सबैभन्दा धेरैको मृत्यु

एजेन्सी :     विश्वको सबैभन्दा शक्तिशाली मुलुक अमेरिका नोभल कोरोना भाइरससँग डराएको छ। बिहीबार मात्रै अमेरिकाका १० हजार ४ सय ९१ मा कोरोना भाइरस भएको पुष्टि भएको छ। यसभन्दा अगाडि यो संख्या तीन हजार ४ सय ४ थियो। कोरोना संक्रमितको

१३ वर्षकी छोरी स्कुलबाटै अप’ह’रण ? २० दिनदेखि बे’खबर ! सक्दो शेयर गरी खोजि गर्न मद्दत गरौ

दोलखा जिल्ला घर भई हाल काठमाडौको चन्द्रागिरी बस्दै आएका होम खतिवडाकी छोरी रन्जिता खतिवडा २०७६।११। १६ गतेका दिन बिध्यालयबाट घर फर्कीने क्रममा ह’राएकि छिन । अहिलेसम्म कुनै खबर नआएपछी घरमा रु’वाबा’सी नै चलेको छ । बुवा होमका

कोरोना आशंकामा कैलालीमा तीन जना अस्पताल भर्ना

कैलाली  ।   कोरोना (कोभिड–१९) भाइरस संक्रमणको आशंकामा कैलालीमा तीन जनलाई अस्पताल भर्ना गरिएको छ । भारतबाट आएका तीन जनालाई सीमामा चेकजाँच गर्ने क्रममा शंका लागेपछि धनगढी सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको अस्पतालको