नवनियुक्त राजदूतहरु कोही माधव नेपालको ज्वाइँ कोही पम्फाका !

काठमाडौं । सरकारले निर्वाचन आचारसंहिता लाग्नुअघि त्यसलाई छल्नेगरी व्यापक रूपमा राजनीतिक नियुक्तिहरू गरेको छ । निर्वाचन आयोगले स्थानीय तहनिर्वाचन नजिकिँदै गर्दा निर्वाचन आचारसंहिता जारी गर्ने अन्तिम तयारी गरिरहेका बेला

अर्थतन्त्र सुधारमा सरकारको अग्रसरता : परल मूल्यमा पेट्रोलियम पदार्थ बेच्ने निर्णय, सरकारी निकायले इन्धन खपत २०% ले घटाउने

शोधनान्तर तथा चालू खाता घाटा निरन्तर बढ्ने तथा विदेशी मुद्राको सञ्चिति घटिरहेपछि सरकारले अर्थतन्त्र सुधारका लागि अग्रसरता लिएको छ । मंगलबार अर्थ मन्त्रालयमा बसेको अर्थमन्त्रीसहितको बैठकले पेट्रोलियम पदार्थ परल मूल्यमा

अधिकृतलाई कार्यकक्षमै बोलाएर पड्काउने युवा तथा खेलकूदमन्त्री मनाङे भन्छन्- यो केटो हरामी रहेछ , यसले मन्त्रीलाई नै डुबाउने भएकोले बोलाएर संझाएको मात्र हुँ

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ दीपक मनाङे यतिबेला फेरी एकपटक चर्चामा आएका छन् । उनले कर्मचारीलाई हातपात गरेको आरोप लागेको बिषयले चर्चा चुलिएको छ । उनले मंगलबार अफिस छुट्टी हुने बेलामा अधिकृत प्रकाश

तीन साताअघि नै बनेको थियो हत्या योजना

उदयपुर  ।  उदयपुरको बेलका नगरपालिका–३ बुद्ध चोककी १६ वर्षीया कविता सुनुवारको हत्याका आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । घरबाट बिहान ४ बजे टयुसन पढ्न निस्किएकी किशोरीको हत्यामा संलग्न भएको आरोपमा मृतकका सहपाठीसहित दुई

दुई महानगरपालिका र चार उपमहानगरपालिकामा जसपाको दाबी

जनता समाजवादी पार्टी नेपालले दुईवटा महानगरपालिका र चारवटा उपमहानगरपालिकाको नेतृत्वमा दाबी गर्ने भएको छ । स्थानीय तहको आसन्न निर्वाचनका लागि सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलका लागि गृहकार्य भइरहेको अवस्थामा जसपा नेपालले

पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत नवलपुरको आदेश

काठमाडौं । जिल्ला अदालत नवलपुरले नाबालिग गायिका बलात्कारको आरोपित अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश अर्जुन अधिकारीको इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका

घोषणापत्र बनाइरहेका दलहरुलाई प्रदिप पौडेलले दिए यस्तो सुझाब

काठमाण्डौ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले स्थानीय तह निर्वाचनका लागि दलहरुले तयार गर्ने घोषणा पत्रमा व्यवस्थित सहरीकरणका लागि आवश्यक कामहरु समेट्न आग्रह गरेका छन् । उनले अस्तव्यस्त सहरीकरण अहिले राष्ट्रिय

एकल पुरुषले मासिक रु ५०० भत्ता पाउने

लमजुङ  -    मर्स्याङ्गदी गाउँपालिकाका एकल पुरुषले मासिक रु ५०० भत्ता पाउने भएका छन् । पालिकाभित्र रहेका ६० वर्षदेखि ६९ वर्षसम्मका एकल पुरुषले सामाजिक सुरक्षा भत्ता बापत मासिक उक्त रकम प्राप्त गर्ने भएका हुन् । गाउँपालिका

भीभीआईपी उडानमा पत्रकार धमलाले अमर्यादित व्यवहार देखाउनु दुर्भाग्यपूर्ण

काठमाडौं–    पत्रकार ऋषि धमलाले विमानमा गरेको क्रियाकलापप्रति वायुसेवा सञ्चालक संघले ध्यानाकर्षण भएको जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणबाट स्वदेश फर्किने क्रममा नेपाल वायुसेवा निगमको विमानमा धमलाले

सुपारी आयातको अनुमति तत्काल रोक्न संसदीय समितिको निर्देशन

काठमाण्डौ –    प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयातको अनुमति तत्काल रोक्न निर्देशन दिएको छ । आज बुधवार समितिको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, उद्योग विभाग र