चुनावमा मासु र भात खुवाउने पार्टी नै सबैभन्दा ठूलो पार्टी भन्ने संस्कृति अझै पनि छ : लिङ्देन

काठमाडौं ।    राप्रपाका अध्यक्ष राजेन्द्रकुमार लिङ्देनले चुनावमा मासु-भात खाएर भोट दिँदा जनताले दुःख पाएको बताएका छन् । विराटनगरमा बुधबार आयोजित आमसभामा नेता लिङ्देनले देशमा अहिले पनि चुनाव घोषणा भएपछि नेताहरु भोजभतेरको

भरतपुरका ४६ भूमिहीन दलितलाई लालपुर्जा वितरण, प्रचण्डले भने- यो ऐतिहासिक दिन हो

७० वर्षकी गंगादेवी विश्वकर्मालाई लालपुर्जा नदेखी मर्छु कि भन्ने चिन्ता थियो । तीन दशकदेखि भरतपुर महानगरपालिका–२ आँपटारीमा बस्दै आएकी उनी बुड्याैलीले गर्दा राम्रोसँग हिँड्न सक्दिनन् । तर, बुधबार हातमा परेको लालपुर्जा

पल शाहविरुद्ध थुनछेक बहस जारी, सरकारी वकिलले मागे १२ देखि १४ वर्षसम्म कैद सजाय

काठमाडौँ –      नाबालिग ब ला त्का र आरोपमा पक्राउ परेका कलाकार पल शाहको नवलपुर जिल्ला अदालतमा थुनछेक बहस जारी छ। शाहविरुद्धको थुनछेक बहसका क्रममा पीडित किशोरीको तर्फबाट ३ जना सरकारी वकिलको बयान सकिएको छ भने प्रतिवादी शाहको

मूल्यबृद्धि नियन्त्रण नगरे आन्दोलनको आँधीबेरी ल्याउने अनेरास्ववियुको चेतावनी

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले मूल्यवृद्धि नियन्त्रण र देशको आर्थिक संकटको समाधानतर्फ लाग्न सरकारको ध्यानाकर्षण गराएको छ । अध्यक्ष सुनिता बरालले बुधवार विज्ञप्ति जारी गर्दै गठबन्धन सरकारले मुलुकलाई अँध्यारो

भरतपुरको विकास देखेर ‘रेणुको बुबा’ भनेर चिन्न थाले : प्रचण्ड

चितवन ।    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले भरतपुरको तीब्र बिकासका कारण आफ्नो परिचय बदलिएको बताएका छन् । बुधबार चितवनको भरतपुरमा भूमिहीन दलितहरूलाई रातो लालपूर्जा वितरण गर्दै अध्यक्ष प्रचण्डले

मनाङे भन्छन्-‘हिजो सम्झाएको मात्र हुँ, आज मन्त्रीले कुट्यो भनेर हल्ला फैलाए’

गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेलाई आफ्नै कर्मचारीमाथि कुटपिट गरेको आरोप लाग्यो। मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझाले आफुलाई मन्त्रिले कुटपिट गरेको बताएका थिए। मंगलबार फाइल

नेपाल बारको सबै पदमा सत्ता गठबन्धनको अग्रता

नेपाल बार एशोसिएसन कार्यसमितिको निर्वाचनमा सत्ता गठबन्धन निकट कानुन व्यवसायीले अग्रता लिएका छन्। बारको नेतृत्व छान्न भएको निर्वाचनको मतगणना मंगलबारदेखि भइरहेको छ। बुधबार दिउँसोसम्मको मत परिणाम अनुसार सबै पदमा सत्ता

अन्ततः सत्ता गठबन्धन फुट्यो बेग्लै गठबन्धन बैठक !

काठमाडौ  -   सभापति देउवाविरोधी खेमाले सात सय त्रिपन्न पालिकाको चालिस प्रतिशत स्थानमा आफ्नो पक्षले टिकट पाउनुपर्ने दाबी गरेको छ । देउवा पक्षलाई प्राप्त हुने साठी प्रतिशत पालिकाहरूमा मात्र देउवाले अरु कसैसँग चुनावी गठबन्धन

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई ६० बुँदे निर्देशन, भोज-भतेर गर्न नपाउने

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दललाई आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई, स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन ६० बुँदे निर्देशन जारी गरेको छ । निर्वाचन आचारसंहिता कार्यान्वयनमा दलको

उद्योगीले राजनीति गरे, प्राधिकरण ‘एक्सन’मा उत्रन सक्छ : कुलमान घिसिङ

यतिबेला देशका उद्योगीहरू नेपाल विद्युत् प्राधिकरणले बिजुली काटेर लोडसेडिङ सुरु गरेको आरोप लगाउन थालेका छन् । प्राधिकरणले उद्योगीहरूलाई बिजुली दिने आस देखाएको र कोभिड महामारीबाट तङ्ग्रिँदै गरेका उद्योगलाई १४ घण्टासम्म